logo

वडास्तरीय कृषक महासंघ गठन

भक्तपुर, जेठ २
भक्तपुरको ताथलीमा पनि राष्ट्रिय किसान समूह महासंघको वडास्तरीय समिति गठन भएको छ । किसानहरुको हकहितको लागि क्रियाशील उक्त महासंघको वडास्तरीय किसान समूहको भेलाले ताथलीका जयकृष्ण न्हेमाफूकीको अध्यक्षतामा नौ सदस्यीय समिति सोमबार गठन भएको हो । अध्यक्ष न्हेम्हाफूकी ताथली सौडोलको प्रगति कृषक समूहका सचिव हुन् । भेलाले समितिको उपाध्यक्षमा शिला बासुकला, सचिवमा सरिता थापा, कोषाध्यक्षमा सुमित्रा खत्री र सहसचिवमा कान्छा श्यामा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः सानुमाया बाला, शिवकेशरी वनमाला, अर्जुन थापा र राजेन्द्र थापा चुनिएका छन् ।
ताथलीका विभिन्न क्षेत्र र भेगमा रहेका किसानहरुको समूहहरुका प्रतिनिधिहरुको भेलामा चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीका वडाध्यक्ष गणेश त्यातले किसानहरुको हकहित र अधिकारका लागि गठन भएका समूहले सामूहिक भावनाको विकास गर्न टेवा पु-याउनु पर्नेमा जोड दिए । उनले कृषक समूहरुले सामूहिक लगानी गरी कृषिलाई व्यवसायीकरण गरी निर्वाहमुखी कृषिलाई उत्पादनमुखी बनाउनुपर्ने बताए । उनले कृषक समूहरुले सरकारी अनुदानको मात्र लोभ गर्न नहुने पनि बताए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मकैको बीउ बिक्री भएन

नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन...

नियमन अभावले कृषि सुविधाको व्यापक दुरुपयोग

राज्यले कृषि क्षेत्रको विकासको लागि ट्रयाक्टरमा दिने सेवा, सुविधाको उद्योगी व्यवसायीबाट व्यापक रुपमा दुरुपयोग...

बाइस हजार बिरूवा वितरण

स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै