logo

आजबाट दुुई अर्ब रुपैयाँको नागरिक बचतपत्रको बिक्री सुरु

काठमाडौं, जेठ २
नेपाल राष्ट्र बैंकले आज बुुधबारबाट दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्रको बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकका अनुसार आजबाट पाँच वर्ष अवधिको नागरिक बचतपत्र २०८० को बिक्री खुल्ला गरिएको हो । नेपाली नागरिकको लागि मात्र खुल्ला गरिएको उक्त बचतपत्र खरिदका लागि आगामी २२ गतेसम्म आवेदन दिन सकिनेछ । जारी मिति २०७५ जेठ २८ गते र सावाँ भुक्तानी मिति २०८० जेठ २८ गते तोकिएको उक्त बचतपत्रमा अर्धवार्षिकरुपमा ब्याज भुक्तानी दिइने राष्ट्र बैंकले जानकारी दिएको छ । वार्षिक नौ प्रतिशत ब्याजदर तोकिएको उक्त बचतपत्र घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार उक्त बचतपत्र धितो राखेर राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुबाट कर्जा समेत लिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘भ्रष्टाचार शून्यमा झारौं’ भन्दै हस्ताक्षर सङ्कलन

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले भ्रष्टाचार नहुुन दिनका लागि नागरिकबाट नै खबरदारी...

अवैधानिक ग्रिल तथा स्टिल उद्योगलाई कानुनी दायरामा आउन आग्रह

ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले अवैधानिक किसिमले सञ्चालित सबै ग्रिल तथा...

भ्रष्टाचारविरुद्ध सरकार शून्य सहनशील हुने दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकार शून्य सहनशील हुने दाबी गरेका छन् ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै