logo

महिन्द्रा टु ह्विलर अब जनकपुरमा

जनकपुर, वैशाख ३१
अग्निमोटो इन्कले महिन्द्रा टु ह्विलरको लागि हालै सेल्स, सर्भिस र स्पेयर पार्टसहरुको सेवा प्रदान गर्ने उद्देश्यसहित जनकपुरमा आधिकारिक शोरुमको उद्घाटन गरेको छ । शोरुम वैशाख २९ गतेबाट शुभारम्भ गरिएको छ । जनकपुरस्थित महागणपति अटो सेल्स शोरुमको उद्घाटन प्रदेश नं.२ का सांसद् राम आशिष यादवले गरेका थिए । शोरुम शुभारम्भको अवसरमा नगद छुटको व्यवस्था मिलाइएको छ । १० हजार तीन ७५ देखि दुई लाख सात हजार पाँच सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने यस अवसरलाई महारम्भको नामबाट अगाडि सारिएको छ । शोरुमको शुभारम्भसँगै महाछुट प्राप्त हुने कम्पनीको भनाइ छ । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने बताइएको छ । कम्पनी केवल बिक्री गर्नतर्फ मात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्ट्सहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कम्पनीको भनाइ छ । ग्राहकलाई चाहिएको बेला सर्वसुलभ तरिकाबाट बाइक तथा स्कुटर खरिद, सर्भिसिङ्ग तथा समयमै स्पेयरपार्ट्सहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरको प्रमुख उद्देश्य रहेको कम्पनीको भनाइ छ । साथै शोरुमको स्थापनासँगै कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास कम्पनीले लिएको बताएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ योजना

मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित भएकाहरुका लागि मोबाइलको रक्षा ‘मेरो सुरक्षा’...

ग्रिल व्यवसायी संघ विशालनगर अध्यक्षमा हाकु श्रेष्ठ

ग्रिल तथा स्टिल व्यवसायी संघ विशालनगरको अधिवेशनबाट हाकुबहादुर श्रेष्ठकोे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको...

चितवनको नारायणी नमूना विद्यालयलाई वृज सिमेन्टको खेल सामग्री

वृज सिमेन्टले चितवनको नारायणी नमूना विद्यालयमा फुटबल सामग्री वितरण गरेको छ । सिमेन्टले नेपालको नमूना...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै