logo

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्न लागेको सुलसुलेले थाहा पाएको छ । गत चैत्र २७ गते मंगलवार मन्त्रि परिषदले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा वरिष्ठतम् अतिरीक्त महानिरीक्षक शैलेन्द्र खनाललाई नियुक्ति गरेपछि वर्षौदेखि अड्किएर रहेको वढुवा प्रक्रिय अघि वढेको छ । सशस्त्र प्रहरीमा वर्षौदेखि वढुवा हुन नसक्दा उपल्ला दर्जादेखि तल्लो विल्लादार स्तरका  कर्मचारीहरुको भविस्य अन्यौलमा परेको थियो । महानिरीक्षकमा वढुवा भए लगत्तै पुराना अड्किएको बढुवाको फाईल अघि वढाउन महानिरीक्षक खनालले प्रशासन विभागलाई निर्देशन दिएका थिए । तर विभिन्न तालिम तथा अन्य सांगठनले खटाएको स्थानमा व्यक्तिगत समस्या देखाएर असमर्थता प्रकट गर्नु पर्ने अस्थामा भविष्यमा वढुवा, विदेश तालिम तथा मिसन जस्ता व्यक्तिगत विकासको क्षेत्रहरुमा हकदावी गर्दिन भन्ने कागज सम्वध्द कार्यालयहरुले गराउने  र जसको एकप्रति क्षेत्रिय मुख्यालय र केन्द्रिय कार्यालयहरुमा पठाउने गरेको थियो । कागज गरेका व्यक्तहरुले पुन विगतमा आफुले गरेको कागज वमोजिमको तालिम तथा अन्य कुराहरु सम्पन्न गरेसंगै वदर हुने प्रचलन रहेको जानकारहरु वताउँछन् ।  तर प्रशासन तथा मानवस्रोत विकास विभागले भनसुन र आर्थिक प्रलोभनमा परेर वढुवाको तयारी गरेसंगै यस्ता कागजातहरु धमाधम लुकाउने र कर्मचारी प्रशासन शाखासंग समन्वय नगरिदिदा अयोग्यले फाईदा लुट्ने अवस्था देखिएको छ । सशस्त्र प्रहरीमा वरिष्ठ तथा कनिष्ठ गरि करिव तीन हजार  कर्मचारीहरुको वढुवाको तयारी रहेको सम्वध्द श्रोतले जानकारी दिएको छ  ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

सुशासन र समृद्धिका लागि सबल नेतृत्व

विश्वमा व्यवस्था बदल्ने अनुभूतयोग्य परिवर्तनका नियमित र आकस्मिक क्रियाकलापहरु कुशल र अब्बल नेतृत्वबाट नै...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै