logo

गत १२ बैशाख सुटुक्क नेपाल छिरेका भारतिय परराष्ट्र मन्त्रालयका नेपाल विशेषज्ञ सुधाकर दलेला आज १४ गते ११:१०वजे स्वदेश फिर्ता भएका छन् ।

गत १२ बैशाख सुटुक्क  नेपाल छिरेका भारतिय परराष्ट्र मन्त्रालयका नेपाल विशेषज्ञ सुधाकर दलेला आज १४ गते ११:१०वजे स्वदेश फिर्ता भएका छन् ।

नेपालमाभुकम्प दिवस मनाई रहँदा आएका सुटुक्क नेपाल छिरेका दलेलाले भारतिय ग्रामिण विकास तथा जल संसाधन मन्त्रालयका सचिव उपेन्द्रप्रताप सिंहको प्रमुख आतिथ्यमा सम्पन्न वैठकमा सहभागि हुन नेपाल आएका थिए । गत १० बैशाख २०७५ देखि १४ गतेसम्म होटल याक एण्ड यतिमा सम्पन्न वैठकले पञ्चेश्वर परियोजनामा भारतिय पक्षकोधारणा निर्माण भएको जनाएको छ । जसमा भारतका केन्द्रिय भण्डारण विभागका वरिष्ठ कर्मचारी मसुद हुसेन, भारतिय हाईड्रो पावर विशेषज्ञ अर्चना अग्रवाल,  भारत उत्तराखण्डका प्रदेशका सचिव आनन्द वर्दन लगायतको सहभागिता रहेको थियो ।

एकै दिन नेपाल आएका दलेला सचिव उपेन्द्रप्रताप सिंह संगै फिर्ता भएको श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै