logo

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

काठमाडौ
विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको पाइयो ।
०७४ मा प्रदर्शित चलचित्रमा छक्का पञ्जा –२, प्रेमगीत –, धुम –२ र ए मेरो हजुर –२ लगायतका सिक्वेल चलचित्र सफल रहेका छन् । र यस वर्ष प्रदर्शित धेरै चलचित्रमा सिक्वेल चलचित्रले राम्रो व्यापार गर्न सफल भएका छन् । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमा केहीले राम्रो व्यापार गर्न सफल रहे भने केही चलचित्रले सन्तोषजनक व्यापार गर्न सफल भएका छन् ।
यस वर्ष लगभग ९० चलचित्र प्रदर्शनमा आएका थिए जसमा २५ चलचित्र यस वर्ष राम्रो व्यवसाय गर्ने चलचित्र मध्यमा पर्दछन् । यस मध्येमा पनि बक्स अफिसमा पनि सम्झन योग्य १५ वटा चलचित्र दरिएका छन् । प्रदर्शित चलचित्रमध्ये केही चलचित्रले सोचेभन्दा पनि राम्रो व्यापार गर्न सफल रहे भने कुनै चलचित्रले सन्तोषजनक व्यापार गरे भने कुनै चलचित्रले राम्रो व्यापार गर्ने आशा गरेविपरीत आफ्नो लगाानीसमेत उठाउन मुस्किल प¥यो ।
गत वर्षमा प्रदर्शित चलचित्रमध्ये छक्का पञ्जा २ ले अरु सबै चलचित्रलाई उछिनेर उत्कृष्ट व्यवसाय गर्न सफल भएको छ । यस्तै छक्का पञ्जा –२ सँगै घाम पानी, म यस्तो गीत गाउँछु, प्रेम गीत –२, राधे, ए मेरोहजुर–२ र धुम–२ लगायतका चलचित्रले बक्स अफिसमा राम्रो छाप पार्न सफल रहे । भने ऐश्वर्य पिँजडा, जुत्ता, मिस्टर झोले, ब्याक अगेन, २ रुपैयाँ, झ्यानाकुटी, कान्छी, तिमीसँग, शत्रुगते, नेप्टे, लिलीबिली वर्षको अन्तिमसम्म आइपुग्दा ९० चलचित्र प्रदर्शनमा आएका र यस वर्ष चलचित्र वर्ष सफलताको रेकर्ड चलचित्र छक्का पञ्जा –२ ले तोड्न सफल भएको छ ।
वर्ष ०७४ त्यसभन्दा अगाडिका वर्षका तुलनामा व्यावसायिक रुपमा सफल त रहे । तर, यस वर्ष सफ रहेका चलचित्रमा धेरै जसो सिक्वेल चलचित्र नै परेका छन् । के चलचित्र सफल बनाउन केल सिक्वेल चलचित्र नै बनाउनुपर्ने हो त ? के सिक्वेलबाहेक अरु राम्रा चलचित्र बनाउन सकेमा व्यावसायिक रुपमा सफलता हासिल नहोला र ? यसको मतलव सिक्वेल चलचित्रको विरोध गर्न खोजेको होइन कि अरु नयाँ कथावस्तुमा आधारित चलचित्र बनाउन सकेमा अवश्य पनि नयाँ पुस्ताले नयाँ सिर्जना गर्नुपर्छ भन्ने भावनाको विकास हुन्छ । त्यसैले यो नयाँ ०७५ सालमा केवल सिक्वेल प्रथाभन्दा पनि नयाँ कथा वस्तु र नयाँ नाम अनि नयाँ स्वादका साथ चलचित्र निर्माण गर्न सकेमा अवश्य पनि नेपाली चलचित्रले नयाँ व्यावसायिक फड्को मार्न सफल रहने थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

नितिनले ‘गीत गजल’ निर्देशन गर्ने

जोनी जेन्टलम्यान निर्देशक नितिन चन्दले नयाँ सिनेमा ‘गीत गजल’ निर्देशन गर्ने भएका छन्...

‘आर्या’को डबिङ सप्पन्न

तिमिल्सिना फिल्म प्रडक्सनद्वारा निर्माण भएको नेपाली कथानक चलचित्र ‘आर्या’को डबिङ सप्पन्न भएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै