logo

१०९ वर्षीया वृद्धा सम्मानित

तेह्रथुम, वैशाख ४
ज्येष्ठ नागरिक जिल्ला संघ, तेह्रथुमले मातातीर्थ औँशीका अवसरमा सोमबार १०९ वर्षीया एक वृद्धालाई सम्मान गरेको छ । म्याङलुङ नगरपालिका–३, नागदह निवासी १०९ वर्षीया पदममाया श्रेष्ठलाई संघले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । कार्यक्रममार्फत वृद्धा श्रेष्ठको सुस्वास्थ्य र दीर्घायुको कामनासमेत गरिएको छ ।
श्रेष्ठलाई घरैमा गएर म्याङलुङ नगरपालिकाका उपप्रमुख पार्वती सानु डाँगीको प्रमुख आतिथ्यतामा संघका पदाधिकारी र सदस्यको टोलीले सम्मान गरेको संघका जिल्ला सचिव उमानाथ भट्टराईले बताए । कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघले गर्दै आएका गतिविधिको विषयमा समेत छलफल भएको थियो । कार्यक्रम ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष केदारप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

प्रदेश समितिका लागि आज पनि मनोनयन

नेपाल पत्रकार महासंघको प्रदेश समितिको निर्वाचनका लागि आज पनि उम्मेदवार मनोनयन हुँदैछ । यसअघि गत शुक्रबार...

एमाले–माओवादी संयुक्त कार्यक्रममा लफडा

एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा आयोजना गरेको पार्टी स्थापना दिवस कार्यक्रममा लफडा भएको छ । लफडापछि...

एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै