logo

राष्ट्र बैंकद्वारा पाँच सय २५ करोडको ट्रेजरी बिक्री

काठमाण्डौं, वैशाख ४
नेपाल राष्ट्र बैंकले पाँच सय २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार जारी मिति वैशाख ४ गते तोकेर सोमबार उक्त परिमाणमा ट्रेजरी बिक्री गरिएको हो ।
बिक्री गरिएको कुुल टे«जरीमध्येमा ९१ दिने अवधिको तीन सय करोड र एक सय ८२ दिने अवधिको दुुई सय २५ करोड रुपैयाँ रहेको छ । सोमध्ये ९१ दिने अवधिको परिपक्व मिति २०७५ साउन १ गते रहेको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७५ असोज ३० गते रहेको छ ।
यसअघि पनि राष्ट्र बैंकले चैत २६ गते दिने अवधिको तीन सय करोड, एक सय ८२ दिने अवधिको एक सय ८९ करोड ८६ लाख र तीन सय ६४ दिने अवधिको छ सय करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिटिजन्स बैंक १२औँ वर्षमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १२औं वर्षमा प्रवेश गरेको छ । ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नाराका साथ...

सिटिजन लाइफको वार्षिक साधारणसभा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको शुक्रवार सम्पन्न सभाले एक...

निर्धन उत्थान बैंकद्वारा चैनपुरमा वित्तीय साक्षरता तालिम

निर्धन उत्थान बैंकले दुर्गम जिल्ला बझाङ्गको चैनपुरमा ग्राहक सदस्यहरु तथा अभिभावकहरुको लागि वित्तीय साक्षरता...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै