logo

चीनको अर्थतन्त्र ‘स्थिर’

बेइजिड., वैशाख ४
सन् २०१८ को सुरुवाती तीन महिनाको अवधिमा चीनको अर्थतन्त्र एउटै लयमा अघि बढिरहेको विवरण सार्वजनिक भएको छ । यस वर्षको समग्र अवधिको लागि केही कमजोर किसिमको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरिएको भए पनि सुरुवाती तीन महिनामा भने चीनको आर्थिक क्षेत्र केही बलियो अवस्थामा रहनसक्ने देखिएको हो ।
विश्लेषकहरुले सार्वजनिक गरेको विवरणमा तीन महिनाको लागि चीनको आर्थिक वृद्धिदरको नतिजा छ दशमलव ७ प्रतिशतमा रहनसक्ने देखिएको हो । यो नतिजा अघिल्ला दुई त्रैमासिक अवधिमा छ दशमलव ८ प्रतिशतमा रहेकोमा यस वर्षको सुरुवाती तीन महिनामा भने केही कमजोर रहनसक्ने विश्लेषकहरुले बताएका हुन् । पछिल्लो समय अमेरिकासँगको व्यापारिक तनावको बाबजुद चीन आफ्नो आर्थिक क्षेत्रलाई बलियो अवस्थामा राख्ने योजनामा अघि बढिरहेको छ । यस्तोमा चीनलाई आर्थिक हिसाबमका अर्बौं डलरको नोक्सानी हुनसक्ने विवरणहरु पनि सार्वजनिक भइरहेका छन् । जसले पनि चीनलाई आर्थिक क्षेत्रमा लक्ष्यअनुसारको सुधार कायम राख्न निकै्र कठिन रहेको विश्लेषकहरुको भनाइ छ ।
यस वर्षको सुरुवाती तीन महिनामा चीनको आर्थिक वृद्धिदरको नतिजा छ दशमलव ६ प्रतिशतमा रहने अनुमान गरिँदै आएको थियो । यद्यपि यो नतिजा पनि चीन सरकारको लक्ष्यको हिसाबमा हेर्ने हो भने महत्वपूर्ण आर्थिक सुधारको नतिजा हो । चीन सरकारले यस वर्षको लागि छ दशमलव ५ प्रतिशतको आर्थिक सुधारको विवरण सार्वजनिक गरेको छ । अहिलेसम्मको नतिजाले भने चीनको आर्थिक वृद्धिदरको नतिजा अघिल्लो वर्षको तुलनामा भने केही कमजोर रहेको देखाएको छ । जसमा चीनको उत्पादनको क्षेत्र तथा आन्तरिक उत्पादनको नतिजा भने स्थिर रहेको देखिएको छ । उपभोग्य सामग्रीहरुमा मानिसहरुको खर्चको नतिजा पनि औसतमा रहेको देखिएको छ । जसको कारण पनि पनि चीनको आर्थिक क्षेत्रमा सामान्य विस्तारको अनुमान गरिएको हो ।
गएको विहीबार चिनको केन्द्रीय बै.कका गभर्नरले चीनको आर्थिक सुधारको नतिजा यस वर्षको सुरुवाती तीन महिनाको अवधिमा आशा गरिएभन्दा केही बढी रहेको बताएका थिए । मंगलबार चीनको कूल गार्हस्थ्य उत्पादनको साथै मार्च महिनाको आर्थिक विवरणहरु पनि प्रकाशित हुनेछ । त्रैमासिक हिसाबमा भने चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा एक दशमलव ५ प्रतिशतको वृद्धिदरको अनुमान गरिएको छ । यो नतिजा चौथो त्रैमासिक अवधिमा भने एक दशमलव ६ प्रतिशतमा रहेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

अनुसन्धाताले प्रारम्भिक तथ्याङ्कको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो...

दक्षिण कोरियाली प्रतिनिधिमण्डल उत्तर कोरिया प्रस्थान

दक्षिण कोरियाका दश जना सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार उत्तर कोरियातर्फ प्रस्थान गरेको छ ।...

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्ने

युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट)को निर्णयमा पुनर्विचार गर्न...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै