logo

धितोपत्रको सेमी अनलाइन कारोबारको शुभारम्भ

काठमाण्डौं, वैशाख ४
धितोपत्रको सेमी अनलाइन कारोबारको शुभारम्भ भएको छ । आम लगानीकर्ताहरुको सुविधालाई ध्यानमा राख्दै घर एवं कार्यालयमै बसेर इन्टरनेटको माध्यमबाट ब्रोकर कम्पनीलाई धितोपत्र खरिदबिक्रीको आदेश दिन सकिने सेमी अनलाइन कारोबारको एक कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्कीले सेवा उद्घाटन गरेका हुुन् ।
ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चन जङ्घाबाट उक्त सेवाको सुभारम्भ भएको हो । अनलाइन खरिद आदेश कुनै पनि ठाउँबाट लगानीकर्ताहरुले आप्mनो मोबाइल, एसएमएस र इमेलबाट गर्न सक्नेछन् भने खरिदबिक्रीको विवरणसमेत सोही प्रणालीबाट हेर्ने सुविधा रहेको छ । लगानीकर्ताहरुले हालसम्म टेलिफोनबाट वा ब्रोकरको कार्यलयमा नै पुगेर खरिदबिक्रीको लागि फाराम बुझाउनुपर्ने प्रावधान रहेको थियो ।
सेवाको सुभारम्भ गर्दै बोर्डका अध्यक्ष कार्कीले सेमी अनलाइनमार्फत धितोपत्र बजारमा लगानी गर्दा इन्साइडर ट्रेडिङ रोक्नसमेत सहज हुने बताए । त्यसैगरी ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले धितोपत्र बोर्डले चालेको कदमलाई सधैँ साथ दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेपाल स्टक एक्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितीको २६७औं बैठक

जनता बैंक नेपाल लिमिटेडको मिति २०७५ मंसिर २४ गते सोमवारकादिन साँझ ५ः०० बजे सञ्चालक समितीको २६७औं बैठकले आर्थिक...

स्टकमा आज पनि धर्ना

धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना...

नेपाल बैंकद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रोल्पाका वृद्धवृद्धाहरुलाई सम्मान गरेको हो ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै