logo

‘लुम्बिनी विश्वविद्यालयलाई पर्यटन र प्राविधिक बनाउनुपर्छ’

प्रेम सागर
गुल्मी, वैशाख ३
पहिलेदेखि व्यावहारिक शिक्षामा जोड दिँदै आएका ५ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले लुम्बिनी विश्वविद्यालयलाई पर्यटन र प्राविधिक शिक्षालयका रुपमा रुपान्तर गर्नुपर्ने बताएका छन् । आइतबार गुल्मीको चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री बरालले यस्तो कुरा जोड बताएका हुन् । धार्मिक र पर्यटकीय क्षेत्र लुम्बिनीमा दक्ष जनशक्ति उत्पादन गर्न र यस प्रदेशको कृषि विकासका लागि पनि जनशक्तिको खाँचो भएकोले उक्त विश्व विद्यालयलाई ती दुई विषयको पठन–पाठन गराउन जरुरी भएको उनले बताए । त्यस्तै दाङको संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालमा रुपान्तरित गर्न पहल भइरहेको समेत उनले जानकारी दिए । ती दुई विश्वविद्यालय प्रादेशिक सरकारलाई हस्तान्तरण गर्न भनिएको र यदि भएन भने अर्को प्रादेशिक विश्वविद्यालय स्थापना गरेर भए पनि यहाँको उच्च शिक्षाको पहुँच गरिबसम्म पु-याउन प्रदेश सरकारको जोड रहने उनले बताए ।
जिल्ला शिक्षा कार्यालय खारेज भई इकाइमा परिणत भएको तर, सो कार्यालय प्रशासन मातहतमा रहनु भनेको कर्मचारीले संघीयताको मर्म नबुझ्नु रहेको कुरा मन्त्री बरालले दोह-याए । उनले शनिबार नयाँ वर्षको खुसी र शुभकामना आफ्नो जन्मस्थान चन्द्रकोटबासीसँग साटा–साट गरेका थिए  । उनलाई आफ्नो गाउँ हर्राचौरका कालिका आमा समूहसहितका गाउँबासीले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शहीद परिवार सरकारी सेवाबाट वञ्चित

२०६२/६३ को दोस्रो जनआन्दोलनका शहीद सुरज विश्वासको परिवार सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । शहीद...

आमा गुमाएका बाँस्कोटाले दिए रु ३० लाखभन्दा बढी सहयोग

आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले...

निजीको बदला सामुदायिक विद्यालयमा पढाउनुपर्ने

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रभित्रका राजनीतिकर्मी, शिक्षक तथा कर्मचारीले आफ्ना...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै