logo

बर्जर पेन्ट्सले ल्यायो बर्जरको एटीएम अफर

काठमाण्डौं, वैशाख ३
नयाँ वर्षको अवसर पारेर बर्जर पेन्ट्सले नयाँ उपहार योजना “बर्जरको एटीएम अफर” ल्याएको छ । नायक विपिन कार्की र नायिका वर्षा राउत यस अफरको क्याम्पेन एम्बासडर रहेका छन् । यस अफरअन्तर्गत घरधनीहरुले ३० लाख रुपैयाँ नगद उपहार जित्ने कम्पनीले बताएको छ । साथै, बर्जर सिल्क रेन्ज, वेदरकोट अल गार्ड वा वेदरकोट एन्टि डस्ट इमल्सन्सको खरिदमा एक सय वर्ग फिट सिल्कइलयुजन डिजाइन निःशुल्क पाउने बताइएको छ ।
तीन उत्कृष्ट कमर्सियल भवन प्रत्येकले ५०/५० हजार रुपैयाँ पाउनुका साथै बर्जरको फेसबुक पेजमा सबैभन्दा धेरै लाइक पाउने उत्कृष्ट घरले २५ हजार रुपैयाँ पाउने कम्पनीले जानकारी दिएको छ । यस उपहार योजनामा सहभागी बन्न घरधनीले आफ्नो घरको रङ्ग रोगनकार्य सुरु गर्नुअघि टोल फ्रि नं. १६६०–०१–२३४३४ (नमस्ते)/९८०१५७१००१ (एनसेल)मा फोन गरेर अथवा बर्जर टाइप गरी ३३३७७ मा एसएमएस पठाएर दर्ता गराउनुपर्नेछ । दर्तापश्चात् भएपछि हरेक घरको लागि छुट्टाछुट्टै एक विशेष दर्ता कोड फोन सम्पर्कको समयमा वा स्वचालित एसएमएस प्रणालीमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यस योजनाको लागि घरधनीले कुनै संशोधन नगरिएको घरको फोटो पठाउनुपर्नेछ । यो योजनाअन्तर्गत दर्ता गर्ने अवधि आइतबारदेखि असार ३२ गतेसम्म कायम गरिएको कम्पनीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भिस्याट प्रविधिमार्फत मुगुमा टेलिकमको जीएसएम मोबाइल सेवा

नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अतिविकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा...

‘निजी विद्यालयहरुले चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन’

निजी विद्यालयहरुले चर्को शुल्क फिर्ता नगरे विद्यार्थी संघ÷संगठनहरुले कडा आन्दोलन गर्ने भएका छन् । संयुक्त...

क्लियर टिभी सेवा दुई सय ५० भन्दा बढी डिजिटल तथा एचडी च्यानलमा

नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले क्लियर टिभी सेवा...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै