logo

फलक्रम कन्सल्टिङ्ग दोस्रो वर्षमा

काठमाण्डौं, वैशाख ३
फलक्रम कन्सल्टिङ्ग प्रा.लि. सञ्चालनको दास्रो वर्षमा प्रवेश गरेको छ । यसको वार्षिकोत्सव थापागाउँ, नयाँ बानेश्वरमा आफ्नो कार्यालयपरिसरमा गत शुक्रबार सम्पन्न भएको थियो । विज्ञापनको क्षेत्रमा प्रतिस्पर्धा निकै भए पनि फलक्रमले आफ्नो सञ्चालनको क्रममा केही ठूला कम्पनीहरुकोे एजेन्सीको रुपमा काम गरेको कम्पनीले जनाएको छ । फलक्रमको प्रारम्भिक वर्षहरुमा यसका म्यानेजिङ्ग डाइरेक्टर राजिव हुमागाईंले एजेन्सीको गतिविधि बृहत् हुँदै जाने बताएका छन् । उनका अनुसार, “पैसा र नामभन्दा माथि विज्ञापन एउटा कला, सञ्चार र प्रविधिको संघारमा रहेको रचनात्मक पेशा हो ।”

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भिस्याट प्रविधिमार्फत मुगुमा टेलिकमको जीएसएम मोबाइल सेवा

नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अतिविकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा...

‘निजी विद्यालयहरुले चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन’

निजी विद्यालयहरुले चर्को शुल्क फिर्ता नगरे विद्यार्थी संघ÷संगठनहरुले कडा आन्दोलन गर्ने भएका छन् । संयुक्त...

क्लियर टिभी सेवा दुई सय ५० भन्दा बढी डिजिटल तथा एचडी च्यानलमा

नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले क्लियर टिभी सेवा...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै