logo

वडा अध्यक्षले आफैंबाट सुरु गरे कुखुरापालन

आशिष बहादुर सिंह
बझाड., वैशाख २
खप्तड छान्ना गाउँपालिका वडा नं. ४ का वडा अध्यक्षले आफैँबाट कुखुरापालन सुरु गरेका छन् । वडा अध्यक्ष भीम बहादुर रोकाया कुखुरापालन व्यवसायमा लागेका हुन् । राजनीतिसँगै व्यावसायिक पनि हुनुपर्छ भन्दै कुखुरापालन सुरु गरेको उनले बताए । आफू वडा अध्यक्ष भइसकेपछि दैनिक खर्च बढ्नथालेका कारण घर खर्च जुटाउन कुखुरापालन व्यवसायमा लागेको उनले बताए । उनले बेरोजगार युवालाई पनि खालि नबसी केही न केही व्यवसाय गर्न आग्रह समेत गरे ।
भारतको गल्लीहरुमा भौताँरिएर जागिर खोज्नुभन्दा आफ्नो गाउँमा व्यवसाय गर्न उनले अनुुरोध गरे । कखुरा व्यवसाय गर्ने पहिलो किस्तामा तीन लाख ७५ हजारमा व्यवसाय सुरु गरेको रोकायाले बताए । उनका अनुसार कुखुरापालन गरेर भोलिका दिनमा अरु युवालाई समेत रोजगारी दिने उद्देश्यले यो पेसा सञ्चालन गरेको हो । यो पेसामा लागेपछि बिहान बेलुका खाली समयको पनि सदुपयोग भएको उनी बताउँछन् । दैनिकजसो आम्दानीको स्रोत पनि बढेको उनले बताए । ‘काम गर्ने मानिसलाई विदेशका खाडी मुलुकको तातो हावा खानुभन्दा घरमै बसेर रोजगारी सिर्जना गर्न सकिन्छ’, उनले भने ।
विभिन्न किसिमका उद्योगधन्दालगायतका कृषि पेसामा लाग्ने खप्तड छान्ना गाउँपालिकाका युवालाई यस्ता खालका योजना वनाएर ल्याए पहिलो प्राथामिकता दिने गाउँपालिकाका अध्यक्ष वर्क रोकायाले जानकारी दिए । काम गर्ने व्यक्तिलाई काम गर्न अवसर तथा हौसला गाउँपालिकाले सधैँ दिन तयार रहेको उनले बताए । गाउँपालिकाले दिने सहयोगमा आफूहरुले केही कञ्जुस्याइँ नगर्ने उनले बताए ।
गाउँपालिकाले अहिलेको वर्ष पनि पाँच लाख रुपैयाँबराबरको विभिन्न जातका बोटबिरुवालगायत हाइब्रेटको बीउबीजन पनि वितरण गरेको जानकारी दिए । खप्तड छान्ना गाउँपालिकामा कुखुरापालन कृषिलाई मात्र अगाडि बढाउने हो भने पनि छान्ना क्षेत्रको विकासले छुट्छै मोड लिने उनले बताए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मोरङमा कृषि कार्यालयमा बजेट र अख्तियारीसँगै

कृषि विकास निर्देशनालय विराटनगरले आफ्ना मातहतमा रहेका कार्यालयलाई बजेटसँगै अख्तियारी दिइसकेको छ । प्रदेश नं १...

भैँसीपालन कम हुँदा डेरी बन्द

भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ...

तोरी क्षेत्रमा आठ सय किसान आबद्ध

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ देखि दाङमा शुरु भएको तोरी क्षेत्र...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

आयात प्रतिस्थापन र कटौती किन ?

पूर्वकृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्यगरी धान,...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै