logo

गोर्जियस एटायर शो सम्पन्न

काठमाडौं, चैत २९
नेपालका वरिष्ठ कलाकार र गाककको उपस्थितिमा गएको गोर्जियस एटायर शो सम्पन्न भएको छ । गोर्जियस इन्स्टिच्यूत अफ फेसन टेक्नोलोजी (गिफ्ट)को आयोजनामा भएको फेसन शोको चौँथो संस्करण ललितपुरको १९९९ एडीमा गत शुक्रबारबाट सुरु भएको थियो । कार्यक्रमको उद्घाटन कलाकार सरोज खनालले गरेका थिए । कार्यक्रममा खनाललाई साथ दिन गायकहरु कर्ण दास, दिपक बज्राचार्य, बबिन प्रधान, भीम तुलाधर, सानुबाबु महर्जनहरु उपस्थित थिए । त्यसैगरी वरिष्ठ फोटोग्राफर राजभाई सुवाल, रिचुअल फ्राइट, गोल्डेन ज्वेलर्स एण्ड डायमण्डका प्रतिनिधि, अधिवक्ता लक्ष्मण महर्जन, उज्वल कृष्ण श्रेष्ठ, आइआइएफटीका तेन्जिङ्ग सेर्पा, मञ्जु श्रेष्ठ, विपना थापाको पनि उपस्थिति रहेको थियो । सबै अतिथिहरुलाई ¥याम्पवाक गराइएको थियो ।
गिफ्टका डिजाइनरहरुको प्रतिभा प्रष्फुटन भएको शोमा गिफ्टकी निर्देशक शोभा महर्जनले नेपालको मौलिक कपडा ढाकाको फेसनेबल डिजाइन प्रस्तुत गरेकी थिइन् । त्यसैगरी गिफ्टका डिजाइनरहरु अञ्जना अधिकारी, मुस्कान श्रेष्ठ, संगीता शाही, शीला थापा, बिनु लामा र प्राश्ना महर्जनहरुले वान पिस, सारी, गाउन, लेहेन्गाका डिजाइनहरु पस्केका थिए । आठ जना पुरुष र १६ जना महिला मोडलहरुले डिजाइनरका ड्रेसको प्रस्तुति गरेका थिए, जसको कोरियोम्यानहण्ट सनिस शाक्यले गरेका थिए । एलिगेन्ट टेलरिङ्ग सेन्टरकामेन्स वेयरको पनि ¥याम्पवाक भएको थियो । क्लबमाण्डु इन्टरटेन्मेन्टको व्यवस्थापनमा भएको फेसन शोमा कर्ण दाससँगै उनका छोरा मार्कुस दासले सांगीतिक कला प्रस्तुत गरेका थिए । कार्यक्रममा दर्शकलाई हसाउन कमेडी डान्स पनि देखाइएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

विगतका केही महिनादेखि युट्युबमा निकै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्ट्याण्ड(अप कमेडी शोले सेलिब्रेटी...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

करको सकसमा सङ्घीयता

‘गाउँ–गाउँमा सिहंदरबार’ को नारा स्थानीय तह निर्वाचनको बेला जोडतोडले उठेको थियो । मुलुकमा अहिले अर्को कहर...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै