logo

एसबीआईको एटीएममा समस्या

काठमाडौं, चैत २९
करोडौँ रुपैयाँ मुनाफामा चलेको भारतीय लगानीको नेपाल एसबीआई बैंकले ग्राहकको सेवातर्फ भने केही दिनयता निकै हेलचेक्र्याइँ गर्नथालेको छ । सो बैंकको एटीएम काउन्टरमा आजभोलि मानिसहरुको लामो लाइन लाग्ने गरेको छ । कारोबार बढेर एटीएम काउन्टरमा त्यस प्रकारको घुइँचो भएको हैन । सो बैंकका राजधानीको मुटुमै रहेका धेरैजसो एटीएमहरु बिग्रेर नचल्ने वा ढिलो चल्ने भएर हो ।
बैंकको न्युरोड, लैनचौर, टेकु र बल्खुका एटीएम काउन्टरहरु सधैंजसो बिग्रिने गरेको ग्राहकहरुको गुनासो सुनिन्छ । कतै तत्काललाई सेवा उपलब्ध छैन भन्ने सूचना देखाउँछ त कतै एटीएममा पैसा झिक्न मेसीको कम्प्युटर ह्यांग हुनाले १०÷१५ मिनेट कुर्नपर्ने हुन्छ । बैंकको सम्बन्धित शाखामा गुनासो गरेमा १५÷२० मिनेटमा बन्छ भन्ने जवाफ आउँछ तर बन्न भने आधा, एक घण्टा लाग्छ, एक जना ग्राहकले गुनासो पोखे ।
कहिले पैसा नखसाले पनि पैसा काटिएको बिल आउँछ । कहिले भने एटीएममा ताला लागेको हुन्छ । यसरी प्रतिष्ठित कहलिएको बैंकको एटीएम सेवामा सधैंजसो समस्या आउँदा पनि बैंकको व्यवस्थापन पक्षबाट कुनै वास्ता नगरिँदा ग्राहकवर्ग हैरान भएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन

सत्तारुढ दल नेकपाले सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोगका लागि हस्ताक्षर संकलन...

एक लाख घुससहित तीन पक्राउ

एक लाख रुपैयाँ घुससहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीन जनालाई अख्तियारले पक्राउ गरेको छ...

विप्लवद्वारा वार्ता अस्वीकार

विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै