logo

घाँसको बीउ उत्पादन

तुलसीपुर, दाङ, चैत २८
घोराही उपमहानगरपालिका–६ सौडियारका कृषक यतिखेर व्यावसायिक रुपमा घाँसको बीउ उत्पादनतर्फ लागेका छन् ।
सो वडाका १५० परिवारले सहकारी गठन गरी बर्सिम जातको घाँसको बीउ उत्पादन गरिरहेका छन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार यहाँका किसानले उत्पादन गरेको घाँसको बीउ देशभरका पशु सेवा कार्यालय तथा एग्रोभेटमार्फत बिक्री भइरहेको छ ।
नगदेबालीबाट भन्दा घाँसको बीउबाट बढी फाइदा हुने भएपछि किसानले हिउँदे बालीका रुपमा बर्सिम घाँसको खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक समूहका सचिव बिमल अधिकारीले बताए । अहिले त्यहाँको झण्डै ६० हजार हेक्टर जग्गामा घाँस खेती हुने र वार्षिक १३० क्विन्टलभन्दा बढी बीउ उत्पादन हुने गरेको छ ।
उत्पादन गरिएको बीउको माग बढिरहेको छ । केही वर्षदेखि घाँसको बीउ उत्पादन शुरु गरेका किसानले प्रतिकिलो रु दुई सयका दरले सहकारीलाई बिक्री गर्ने गरेका छन् । सहकारीले प्रतिकिलो रु २४० का दरले बिक्री गर्ने गरेको छ । बीउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नत् जातका पशुपालन गर्नेको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ । रासस

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन्...

माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ...

वडा अध्यक्षले आफैंबाट सुरु गरे कुखुरापालन

खप्तड छान्ना गाउँपालिका वडा नं. ४ का वडा अध्यक्षले आफैँबाट कुखुरापालन सुरु गरेका...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै