logo

राष्ट्र बैंकद्वारा १० अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिक्री

काठमाडौं, चैत २८
नेपाल राष्ट्र बैंकले १० अर्ब ८९ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार १० अर्ब ८९ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरिएको हो ।
जारी मिति चैत २७ गते मंगलबार तोकिएर बिक्री गरिएको कुुल टे«जरीमध्ये ९१ दिने अवधिको तीन सय करोड, एक सय ८२ दिने अवधिको एक सय ८९ करोड ८६ लाख र तीन सय ६४ दिने अवधिको छ सय करोड रुपैयाँ रहेको छ । सोमध्ये ९१ दिने अवधिको परिपक्व मिति २०७५ असार २६ गते, एक सय ८२ दिने अवधिको परिपक्व हुुने मिति २०७५ असोज २३ गते र तीन सय ६४ दिने अवधिको टे«जरीको परिपक्व हुने मिति २०७५ चैत २६ गते रहेको छ ।
यसअघि पनि राष्ट्र बैंकले यही चैत १९ गते २८ दिने अवधिको तीन सय २५ करोड, ९१ दिने अवधिको चार सय करोड, एक सय ८२ दिने अवधिको तीन सय करोड र तीन ६४ दिने अवधिको चार सय ३६ करोड रुपैयाँबराबरको टे«जरी बिल जारी गरेको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्म झण्डै २० अर्ब ८८ करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा सोहीअनुुरुपमा चैत २६ गते सोमबार १० अर्ब रुपैयाँको टे«जरी बिल बिक्री गरेको हो । चालू आर्थिक वर्ष अर्थात् आगामी असार मसान्तसमम कुुल एक खर्ब ४५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकले चैतसम्म विभिन्न मौद्रिक उपकरण बिक्री गरेर कुुल आन्तरिक ऋणको १४ दशमलव ४१ प्रतिशतको अनुपातमा आन्तरिक ऋण उठाउने तयारी गरेको हो ।
राष्ट्र बैंकले यसअघि चालू आवको पहिलो त्रैमासिकमा पनि ५७ अर्ब ५४ करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइसकेको छ भने दोस्रो त्रैमासिकमा ६१ अर्ब ६१ करोड रुपैयाँबराबरको आन्तरिक उठाइसकेको छ । कुुल एक खर्ब ४५ अर्बमध्ये हालसम्म झण्डै एक खर्ब १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको छ । चालू आवको चौँथो त्रैमासिकमा पनि राष्ट्र बैंकले चार अर्ब ९६ करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘कसैले थर्काउँदैमा र दबाब दिँदैमा निर्णय हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको उद्देश्य अन्य सरकारको भन्दा भिन्न रहेको भन्दै कसैले...

विद्यार्थीलाई टहरोमा राखी पक्की भवन बैंक भाडामा दिएको भन्दै नेविसंघद्धारा विरोध

दोलखाको मेलुङ गाँउपालिकाको एक विद्यालयको पक्की भवन बैंकलाई भाडामा दिएर जस्ताको टहरोमा विद्यार्थीलाई पठनपाठन...

ईन्टरनेट सेवामा १३ प्रतिशत कर लागू

सरकारले आजदेखी लागु हुने गरि ईन्टरनेट सेवाकम १३ प्रतिशत कर लागू गरेको छ...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै