logo

भक्तपुर फुटबल संघमा सुजखू

नगरकोट, चैत २७
भक्तपुर जिल्ला फुटबल संघका अध्यक्षमा गौतम सुजखू पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।
आज भएको पाँचौँ जिल्ला अधिवेशनले नौ सदस्यीय कार्यसमिति चुनेको छ । सोअनुसार उपाध्यक्षद्वयमा रामकृष्ण प्रजापति र रवीन्द्रकुमार थापा तथा सदस्यमा योगेन्द्र खर्बुजा, सञ्चज्ञान याकामी, तीर्थ राजचल, गोविन्द कार्की, हरिराम मुस्याख्व र इन्द्रप्रसाद राजलवट रहेका छन् ।
एन्फाको विधानअनुसार निर्वाचित सदस्यबाटै संघका महासचिव र कोषाध्यक्ष मनोनयन गरिनेछ । संघका नवनिर्वाचित पदाधिकारीलाई एन्फाका उपमहासचिव सञ्जीव मिश्रले प्रमाणपत्र वितरण गर्दै नवनिर्वाचित कार्यसमितिले भक्तपुरमा फुटबल खेल र खेलाडीको विकास र विस्तारमा काम गर्ने विश्वास व्यक्त गरे ।
संघले यसअघि अधिवेशन बोलाउँदा सबै क्लबलाई आधिकारिकता नदिएको भन्दै भक्तपुरका चार क्लबले संघविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए । सो मुद्दामा जिल्ला अदालतले संघको अधिवेशन रोक्न अन्तरिम आदेश दिएको थियो । पछि मुद्दा हाल्ने क्लबले मुद्दा फिर्ता लिएपछि एन्फालाई भक्तपुर जिल्ला संघको अधिवेशन गराउन बाटो खुलेको थियो । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली

रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप एफफरएफ कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व...

साफ च्याम्पियनसिप फुटबल

बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा...

क्यानको विशेष साधारणसभा हुँदै

नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै