logo

चलचित्र ‘शत्रुगते’ हलमा रहँदा तिमीसँग

काठमाडौ चैत २५
गत साताको फ्राइडे रिलिज भएको चलचित्र शत्रुगतेले अहिलेसम्म पनि नेपाली दर्शकको माया पाउन सफल भएको छ । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बनाएको हास्य कथावस्तुमा आधारित चलचित्र हास्यप्रधान भएर पनि दर्शकको मनमा बस्न सफल भएको नेपाली चलचित्र क्षेत्रका समीक्षकको अनुमान रहेको छ ।
नेपाली संस्कारमा यो गते राम्रो यो गते नराम्रो भन्ने मान्यतालाई हास्यपूर्ण रुपमा व्यङ्ग्य गरेर वास्तवमा दिन कुनै शुभ र कुनै अशुभ हुँदैन । यो त केवल दिन चक्र मात्र हो भन्ने किसिमको सकारात्मक सन्देश रमाइलो किसिमले दिएको हुनाले पनि यो चलचित्रलाई दर्शकले मन पराएको हुन सक्छ ।
यस्तै गरेर फ्राइडे रिलिजअन्तर्गत यस साताको शुक्रबार केवल एउटा चलचित्र तिमीसँग हलमा लागेको छ । ड्रिम गर्लको रुपमा आफ्नो छवी बनाउन सफल नायिका साम्राज्ञी राज्यलक्ष्मी र आकाश श्रेष्ठद्वारा अभिनित यो चलचित्र धेरै समय पहिलेदेखि प्रदर्शनको लागि सही समयको पर्खाइमा रहेको थियो । तर, हास्य चलचित्र शत्रुगतेले दर्शको मन तानिरहेको हुनाले चलचित्र तिमीसँगलाई अहिले फलामको चिउरा चपाउनु परे जस्तै भने पक्कै हुनेछ । चलचित्र आफैँमा राम्रो, कलाकार पनि राम्रा हुँदाहुुँदै पनि यो चलचित्रलाई आफ्नो लगानी सुरक्षित गर्नका लागि पनि धेरै चुनौती बनेको छ अहिलेको यो समय । यस चलचित्रका निर्माता र निर्देशकले जति व्यवसायको अपेक्षा गरेका थिए  । प्रदर्शनको सही समयको छनौट गर्न नसक्दा यो अवस्थाको सिर्जना हुन गएको भने पक्कै हो । हेराँै अझै पछिसम्म कतिको व्यावसायिक सफलता हासिल गर्न सक्छ  । त्यसका लागि भने अझ केही समय हामीले प्रतिक्षा गर्नु नै पर्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

नयाँ सालमा कलाकारिता कता मोडिएला ?

नयाँ सालको कलाकारिताको यात्राको सम्भाव्यताबारे आँकलन गर्नुभन्दा गत वर्षको नेपालीकलाकारितको बारेमा लेखा जोखा...

गोर्जियस एटायर शो सम्पन्न

नेपालका वरिष्ठ कलाकार र गाककको उपस्थितिमा गएको गोर्जियस एटायर शो सम्पन्न भएको छ । गोर्जियस इन्स्टिच्यूत अफ फेसन...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कसले भन्छ, वैदिक धर्म मानव केन्द्रित छैन ।

हिन्दू धर्मलाई मानवतावादी धर्मको रुपमा लिन सकिन्छ । कसैले यस वैदिक धर्मलाई रुढीवादीको संज्ञा दिन्छ वा मानव...
मनोरञ्जन / साहित्य अरु धेरै

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने...

वैदेशिक रोजगारी : नेपाली युवाको रोजाइ कि बाध्यता ?

वैदेशिक रोजगारीकै कारण खरका छानाहरुमा टिनको छानामा परिणत भएका छन् भने टिनका छानाहरु कंक्रिटको ढलानयुक्त घरमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै