logo

दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, अवार्ड वितरण १६ चैतमा

काठमाडौं, चैत ९
नेपाल चलचित्र कलाकार संघको आयोजनामा हुन लागेको दोस्रो फान अवार्ड २०७३ को मनोनयन सार्वजनिक गरिएको छ । राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी २४ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । जसमा २०७३ सालमा रिलिज भएका चलचित्रहरु मध्ये छक्का पञ्जा २० वटा विधामा मनोनयन परेको छ भने जात्रा चलचित्र १२ वटामा मनोनयन परेको कार्यक्रममा जानकारी गराइएको छ । यसैगरी शान्ति मास्को राष्ट्रिय पुरस्कारको रकम यस पटकदेखि नेपाल चलचित्र कलाकार संघ अमेरिका च्याप्टरले प्रायोजन गरेको छ । अवार्ड वितरण आगामी १६ गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी निर शाहले यस्ता अवार्डले नेपाली कलाकारको क्षमतावृद्धिमा सहयोग पुग्ने बताए । उनले देश संघीयतामा गएजस्तै कला क्षेत्रलाई पनि एक अर्कासँग समन्वय गराएर अघि बढ्नुपर्ने सुझाव दिए । नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशी’ले कला र विज्ञापन क्षेत्र एक अर्काको परिपूरक भएकाले आगामी दिनमा पनि आन र आफूले नेतृत्व गर्ने संस्था ‘की एडभरटाईजिङ’ सँगै अघि बढ्न तयार रहेको बताए । अध्यक्ष रामकेशर बोगटीले गत वर्ष जस्तै आगामी १६ गते काठमाडांैको आर्मी अफिर्सस क्लबमा आयोजना हुन लागेको अवार्डलाई सभ्य र भव्य बनाउन सबैसँग आग्रह गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

विगतका केही महिनादेखि युट्युबमा निकै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्ट्याण्ड(अप कमेडी शोले सेलिब्रेटी...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै