logo

यस साता हलमा एकै पटक चार चलचित्र

काठमाडौ चैत ४
गत साता प्रदर्शनमा आएका चलचित्रमध्ये मंगलमलाई दर्शकले केही मन पराए पनि बाजागाजा र हुर्रेले भने खासै व्यापार गर्न नसकेको देखिन्छ । चलचित्र मंगलमको ‘पर्ख पर्ख मायालु’ भन्ने गीतले प्रदर्शन हुनु अगावै नै चर्चा कमाएको थियो भने यसको गीतसँगै कथा वस्तुले पनि नेपाली दर्शकको मन तान्न सफल भएकोले पनि यस चलचित्रले नेपाली दर्शकको माया पाएको हुन सक्ने अनुमान गर्न सकिन्छ । यसरी एकै पटक तीन–तीनवटा चलचित्र प्रदर्शन गर्दाको यो व्यावसायिक अवस्था भोग्दाभोग्दै यस साताको शुक्रबारदेखि हलमा एकै पटक चारवटा चलचित्र प्रदर्शनमा आएका छन् ।
स्वर्गीय निर्देशक दीपक रायमाझीले निर्देशन गर्दागर्दै उनको मृत्यु भएपश्चात् चलचित्र डेष्टिनेसन काठमाडांैको निर्माण कार्य केही समय रोकिएको थियो र पछि चलचित्रको निर्माणलाई पूर्णता दिई अहिले यो चलचित्र प्रदर्शनमा आएको हो । निर्देशक दीपक रायमाझीको मृत्युपश्चात् यस चलचित्रलाई मधुसुदन भट्टराईले पूर्णता दिएका हुन् । यस चलचित्रलाई शरद अधिकारीले निर्माण गरेको यो चलचित्रमा दीलिप रायमाझी झरना थापा, रवि खड्का, विकाश चापागाइँ र अष्ट्रेलियन नायिका साहरा मावोवेलाको समेत अभिनय रहेको छ । चलचित्र नेपाली पर्यटनको विषयमा बनेको छ ।
त्यस्तै नेपालमा बहुदलीय व्यवस्था आउनुभन्दा अगाडिको पञ्चायती व्यवस्थामा हुने गरेका अन्याय, अत्याचार र विकृतिलाई चलचित्र पञ्चायतले देखाउने प्रयास गरेको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा रोज खनाल, निता ढुङ्गाना, रुपा राना, गणेश गिरी, सुशान्त श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै गरेर यकैसाथ प्रदर्शनमा आएका अन्य चलचित्रमध्ये इन काउन्टर गल्लीमा गजित बिष्ट र श्वेता भट्टराईको मुख्य अभिनय रहेको छ भने अफिसरमा आयुस रिजाल र महिमा सिलवालको मुख्य अभिनय रहेको छ । डेष्टिनेसन काठमाडांै पर्यटनसम्बन्धी चलचित्र हो भने पञ्चायत ऐतिहासिक चलचित्र हो तथा इन्काउन्टर गल्ली र अफिसर चाहिँ एक्सन प्रधान चलचित्र हुन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

‘ए परदेसी फर्क’ गीतको भिडियो सार्वजानिक (भिडियोसहित)

नेपाली समुदायको दर्दनाक पिडालाई मध्येनजर गर्दै श्रीमान् परदेशमा दुख कष्ट गरेको र श्रीमतीले घरमा बसेर बिलौना...

चाडबाडको बेला चलचित्र प्रदर्शनको होडबाजी किन चल्छ ?

पाँच छ महिना पहलेदेखि सुटिङ सम्पन्न गरेका चलचित्रहरु पनि विकास बोर्डमा गएर तारन्तार पछाडि मिति सार्दै चाडवाडको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै