logo

सेतो मच्छिन्द्रनाथ रथजात्राका लागि समिति


काठमाडौँ, फागुन ३०

आगामाी चैत ११ गतेदेखि शुरु हुने सेतो मच्छिन्द्रनाथ रथजात्राका लागि काठमाडौँ महानगरपालिकाले मंगलबार एक हजार १३८ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । कामपाले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा समिति गुरुजु पुजारी नीलकाजी शाक्यको संयोजकत्वमा स्थानीय सरोकारवाला सदस्य रहने गरी गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुखसहित गुठी संस्थान, विद्युत् प्राधिकरण, स्काउट, रेडक्रस लगायतका संघसंस्थाका प्रतिनिधिलाई सदस्य राखिएको छ । त्यसैगरी, समितिको संरक्षकमा महानगरका प्रमुख र उपप्रमुख राखिएको छ । सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जात्रामा कोही पनि असुरक्षित हुन नहुने भन्दै विकृतिजन्य क्रियाकलापलाई प्रश्रय दिनु नहुने बताए । जात्रामा देश तथा विदेशी नागरिकले सहजै सहभागी हुन पाउने व्यवस्था मिलाउनु पर्नेमा पनि शाक्यको जोड थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले स्थानीय सरकारको संयोजनमा हुने काममा आफू सहजीकरण गर्न र राष्ट्र प्रमुखको सवारी हुने बखतको सुरक्षा मिलाउने आफ्नो जिम्मेवारी स्थानीय समन्वयमा सम्पन्न गर्ने बताए। उक्त जात्रा काठमाडौँको मौलिकतासँग जोडिएको बताउँदै महानगरको वडा नं २५ का वडाध्यक्ष एवं व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले सुरक्षित र मर्यादित जात्रा चलाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राजधानीको पेप्सीकोलामा भेटियो अनौठो पसल

नेपालका विभिन्न भू-भागमा उत्पादित घरेलु सामग्रीलाई प्रवर्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित...

गणपूरक सङ्ख्या नपुगेका कारण बैठक स्थगित

गणपूरक सङ्ख्या नपुगेका कारण तोकिएको समयमा आज बस्ने भनिएको अर्थ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक...

पन्ध्र वृद्धवृद्धाले दृष्टि पाए

“कान्छा तिमी पनि आँखा देख्दैनौं र यहाँ आएका” फाकफोकथुम गाउँपालिका–३ रातमाटे निवासी ७० वर्षीया राममति लिम्बूको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै