logo

प्राइम लाइफ र जनता बैंकबीच सम्झौता

काठमाडौं, फागुन ३०
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच सम्झौता भएको छ । दुुवै संस्थाबीच बैंकास्योरेन्स सम्झौता भएको हो । सम्झौतामा प्राइम लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरको छन् । उक्त सम्झौता भएपश्चात् प्राइम लाइफले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु जनता बैंकका राज्यभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर जारी भइरहेको अवस्था रहेको साथै २०७४ चैत्र १४ गते एघारौं वार्षिक साधारण सभाबाट पारित भएपश्चात् ९७ करोड ६३ लाख २० हजार रुपैयाँ हकप्रद सेयरसमेत कायम हुने चुक्ता पुँजीमा १२ दशमलव पाँच प्रतिशतका दरले बोनस सेयर दिनेसमेत कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितीको २६७औं बैठक

जनता बैंक नेपाल लिमिटेडको मिति २०७५ मंसिर २४ गते सोमवारकादिन साँझ ५ः०० बजे सञ्चालक समितीको २६७औं बैठकले आर्थिक...

स्टकमा आज पनि धर्ना

धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले आज पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना...

नेपाल बैंकद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रोल्पाका वृद्धवृद्धाहरुलाई सम्मान गरेको हो ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै