logo

‘नाफ्टा र ब्रेजिक्टको समस्याले लगानी प्रभावित’

एजेन्सी
लण्डन, फागुन २९
क्यानडाका अर्थमन्त्रीले सोमबार ब्रेजिक्ट तथा उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा)को विषयमा देखिएको अन्योलताको कारण क्यानडाको लगानीमा गिरावट आएको बताएका छन् । पछिल्लो समय बेलायत युरोपियन युनियन (ईयू)बाट बाहिरिने क्रममा रहेको र यसको वार्ताको नतिजा के हो भन्ने विषयमा देखिएको अन्योलताको कारण नै क्यानडामा लगानीको नतिजा कमजोर बन्न पुगेको क्यानडेली अर्थमन्त्रीको भनाइ छ ।
अमेरिकाले नाफ्टाको सम्झौताबाट बाहिरिने निर्णय गर्नु र बेलायतले ईयूबाट बाहिरिने निर्णय गर्नु दुवै आर्थिक सुधारको हिसाबमा घातक रहेको क्यानडाको भनाइ रहेको छ । विशेषगरी यस किसिमको अन्योलताको कारण लगानीकर्ताहरुले आफ्नो लगानी सुरक्षित रहेको महसुस गर्न नसकेको अधिकारीहरुले बताएका छन् । यद्यपि अहिले नाफ्टाको अवस्था यसअघिको जस्तो नरहेको क्यानडाको बुझाइ रहेको छ । नाफ्टाबाट बाहिरिने अमेरिकाको निर्णयसँगै यो सम्झौताको विषयमा अन्योलता बढे पनि पछिल्लो समय सुधारिएको वातावरणसँगै यो सम्झौतामा केही सुधार हुनसक्ने अनुमान विश्लेषकहरुको रहेको छ ।
क्यानडाका अर्थमन्त्रीले बेलायतसँगको आगामी दिनको व्यापारिक नतिजामा पनि उल्लेख्य सुधार हासिल हुने बताएका छन् । बेलायत ईयूबाट बाहिरिने क्रममा रहेकोले ईयूबाट पूर्णरुपमा बाहिरिएपछि उसँगको सम्बन्धमा सुधार आउने अपेक्षा क्यानडेली अर्थमन्त्रीको रहेको छ । अहिले ईयूसँग रहेका केही सम्झौताहरु पनि त्यसपछि जारी रहने उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति...

श्रीलङ्काको संसद् विघटनको निर्णय अवैधानिक : सर्वोच्च

श्रीलङ्काको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको...

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधूप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै