logo

चीनबाट आफ्ना सवारी फिर्ता गर्दै बीएमडब्ल्यू

एजेन्सी
बेइजिङ, फागुन २९
बीएमडब्ल्यू चीनले आफ्ना सवारीहरुमा देखिएको खराबीको कारण ३५ सय सवारीहरु फिर्ता गर्ने भएको छ । आफ्ना कारहरुमा रहेको अगाडिको फोर्कमा देखिएको समस्या समाधानको लागि कम्पनीले यस्तो योजना अघि सारेको हो । आगामी मार्च ३० देखि यो योजना लागू हुने बताइएको छ ।
अहिले चीनबाट फिर्ता गर्न लागिएका सवारीहरुमा ११८आई, १२०आई, १२५आई, २१८आई, २२०आई र एक्स१ मोडल रहेको बताइएको छ । चीनको सवारी नियमन विभागले सार्वजनिक गरेको विवरणमा बीएमडब्ल्यूका उक्त मोडलहरुमा केही समस्या देखिएको हो । उक्त सवारीसाधनहरु गएको डिसेम्बर १९ देखि २६ को बीचमा निर्माण गरिएको थियो । भर्खरै बजारमा आएका सवारीहरुमा देखिएको समस्याको कारण समाधानको लागि भने केही सहज भएको बताइएको छ ।
अहिले देखिएको समस्याको कारण सवारी चलाउँदाको समयमा नियन्त्रण गर्न कठिन हुने र केही सुरक्षा जोखिम पनि हुनसक्ने बताइएको छ । कम्पनीले अहिले ल्याएको योजनामा बीएमडब्ल्यूले समस्या देखिएका पार्टस्हरु निःशुल्क परिवर्तन गरिदिने उल्लेख गरिएको छ । बीएमडब्ल्यूले विभिन्न समस्याहरुको कारण चीनबाट बेलाबेलामा आफ्ना सवारी फिर्ताका योजनाहरु ल्याउँदै आएको छ । कार तथा साना सवारीसाधनहरुमा उत्सर्जनको समस्या बढ्दै गएको अवस्थामा बीएमडब्ल्यूले भने फरक किसिमको समस्या पहिचान गरेको हो । सवारीहरुको गुणस्तरमा सुधार गर्नुपर्ने विषयमा चासो बढ्दै गएको अवस्थामा बीएमडब्ल्यूका सवारीहरुमा समस्या देखिएको हो ।
बीएमडब्ल्यूका सवारीसाधनहरुमा देखिएको समस्याहरुले उसको व्यापारमा पनि केही पार्नसक्ने अनुमान विश्लेषकहरुको भनाइ रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति...

श्रीलङ्काको संसद् विघटनको निर्णय अवैधानिक : सर्वोच्च

श्रीलङ्काको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको...

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधूप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै