logo

ओभ डेभलपमेन्ट बैकको लाभांस पारित

काठमाडौं, फागुुन २९
ओम डेभलपमेन्ट बैेकको लाभांस पारित भएको छ । बैकको फागुन २४ गते सम्पन्न भएको ११ औं बार्षिक साधारण सभाले १६ दसमलव ६९ प्रतिसत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी दुुई अर्ब ५१ करोड रुपैयाँ पुुगेको छ ।
कास्कीको पोखरामा रहेको ओमले गोर्खाको मनास्लु विकास बैंकलाई गाभेपछि ३० प्रतिशत हकप्रद बिक्री गरेको थियो । बैकको शुक्रबार सम्पन्न साधारणसभाले संस्थापक र साधारण समूह तर्फबाटा तीन तीन जना संचालक चयन गरेको छ । सभाबाट सुशील कुमार गोशली, राजेन्द्र कुमार बाटाजु र बिजय मल्ल संस्थापकको तर्फबाट तथा योगेन्द्रलाल प्रधान, श्रीकृष्ण रेग्मी र कर्म कुमारी गुरुङ्ग साधारण सेयरधनीको तर्फबाट सर्वसम्मतिले संचालकमा निर्वाचित भएकाछन ।
निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशील कुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । बैंकले हाल अहिले ५२ शाखा र ११ वटा एटिएम मार्फत दुुई लाख ३१ हजार ग्राहकलाई बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वित्तीय प्रणालीमा स्थायित्व आएको छ : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएको छ । आज काभ्रेपलाञ्चोकको...

पूँजी बजार संरक्षण गर्नुपर्छ

प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले मुलुकमा पूँजी बजार संरक्षण गरेर आर्थिक क्रान्ति गर्न सकिने बताएको छन् ।...

यूनिभर्सल हाइड्रोले साधारण शेयर बिक्री गर्ने

नेपाल धितोपत्र बोर्डले यूनिभर्सल हाइड्रो पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै