logo

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पाँच किलोमिटर फन रन

काठमाडौं, फागुन २९
सेन्ट जेभियर्स स्कुल ग्राउन्ड जावलाखेलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फोर्डको सहकार्यमा हायर ग्राउन्ड नेपाल तथा पांग्रोको आयोजनामा पाँच किलोमिटर फन रन गरेको छ । विगतका तीन वर्ष सफलतापूर्वक सञ्चालन गरिएको यस फन रनमा यस वर्ष १२ सय महिलाका साथसाथै पुरुषहरुको पनि सहभागिता रहेको फोर्डले जनाएको छ ।
मिस नेपाल २०१० एवं कार्यक्रमका गुडविल एम्बेस्डर सदीक्षा श्रेष्ठ पनि पाँच किलोमिटर फन रनमा भाग लिँदै अरु सहभागितासँगै दौडिएका थिए । अमेरिकी दूतावासकी डि एण्ड्रीया अर्मेन्टले वायुप्रदूषण र सफा हावा एपको बारे घोषणा गरिन् । धेरै सेलिब्रेटी र प्रसिद्ध व्यक्तित्वहरुले पाँच किलोमिटर फन रनमा भाग लिएका थिए । कार्यक्रममा थुप्रै स्टल्सहरु पनि राखिएका थिए । सेन्ट जेभियर्स स्कुल ग्राउन्ड जावलाखेलमा भएको पाँच किलोमिटर फन रनमा रमाइलो गर्नुका साथै समाजमा महिलाहरुको भूमिका तथा महत्वबारे वर्णन गरेका थिए । हर्टबिट नामक अर्गानाइजेसनले यो अवसरमा फेस पेन्टिङको व्यवस्था पनि गराएको थियो । मेडिसिटी अस्पतालले कार्यक्रममा आउने महिलाहरुलाई निःशुल्क स्वास्थ्य जाँचको पनि व्यवस्था गरेको थियो । इन्टरनेशनल वुमन डे पाँच किलोमिटर फन रन २०१८ मा फस्ट–एडको लागि रेडक्रस सर्कल सईनबुले मद्दत गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्वकपसम्बन्धी रोचक कुराहरु !

ब्राजिल एक मात्र देश हो जसले सबै विश्वकपमा भाग लिएको छ । ब्राजिलले पाँच पटक जित हासिल गरेको छ । यो पटक पनि उसले जित...

रिचार्जर एपबाट मोबाइल किन्दा टिभी सित्तैमा अफर एक साता चल्ने

फुटबलको कुम्भ मेला विश्वकप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभी सित्तैमा दिने अफर...

भायनेटको विश्वकप अफर

चार वर्षमा एक पटक आउने विश्वकप फुटबलको अवसर पारेर भायनेट कम्युनिकेसन्सले विश्वकप अफर ल्याएको छ । जसअन्तर्गत...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै