logo

वान प्लसद्वारा सिस्टमको अपग्रेड


काठमाडौं, फागुन २९
वान प्लसले भर्खरै एन्ड्रोइड भर्सनको ओरियो सिस्टम अपग्रेड गरेको छ । जुन वान प्लस ५टी, वानप्लस ५, वानप्लस ३टी र वानप्लस ३ मा यो नयाँ सिस्टम अपग्रेड गर्न सकिनेछ । वानस्लस विश्वमै नवीनतम प्रविधिसँग जोडिन हरेक क्षण काम गर्दै आएको छ । कम्पनीले वानप्लस ३ र ३टी २०१६ मा विश्वबजारमा ल्याएता पनि अहिले आएको नयाँ अप्रेटिङ सिस्टमले यसमा सपोर्ट गर्नेछ ।
वानप्लस ३टी र वानप्लस ५ मा फेसअन्लक सुबिधा उपलब्ध गराईएको छ । फेस अन्लकमा १०० भन्दा धेरै युनिक फिचरको सहायताले वानप्लस ५ र वानप्लस ३ टी खोल्न सकिनेछ । यी फोनहरुमा अगाडिको क्यामेराको सहयताले काम गर्नेछन् । यसको प्रयोग फिंगर प्रिन्ट्सको सहायता लिँदा निकै धेरै समय लाग्ने भएकाले छिटो गर्न गरिनेछ, यसको प्रयोगबाट ०.०७ सेकेन्डमा मोबाइल अनलक हुनेछ ।
फेसअनलक सिस्टम वानप्लस ५टी, वानप्लस ५ र वान प्लस ३टीमा बजारमा उपलब्ध स्मार्टफोनमध्ये सबैभन्दा छिटो खुल्नेछ ।
वानप्लस कष्टुमर अपरेटिङ सिस्टम ‘अक्सिजन’को डिजाइन सुविधा र अनुकूलतासहित परिमार्जन गरिएको छ । जसको प्रयोगबाट प्रयोगकर्ताले भिन्न अनुभव गर्न सक्नेछन् । वान प्लस स्टार्ट अपले स्मर्टफोन उत्पादनको सुरुवात २०१३ देखि सुरु गरेको हो । कम्पनीले दाबी गरेअनुसार सर्वसुलभ मूल्यमा फ्ल्यागशिप स्मार्टफोन ल्याउने वान प्लस पहिलो कम्पनी हो । सुरुका दिनदेखि नै वान प्लसले एकद्वार प्रणालीमार्फत बिक्रीवितरण गर्दै आइरहेको छ । जहाँ ग्राहकहरुले निश्चित समयमा खरिद गर्ने गरेका छन् । विगतमा कम्पनीले बाहिर पनि स्मार्टफोनको बिक्री गर्ने गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्न्याप अन ब्राण्डका ग्यारेज उपकरण नेपाली बजारमा

स्न्यापअन ब्राण्डका ग्यारेज उपकरणको आधिकारिक बिक्रेताको रुपमा श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ्ग कन्सर्न रहेको...

शिखर शुजले ल्यायो सयभन्दा बढी मोडलका जुत्ता

जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरेर एक...

‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेता पुरस्कृत

ओप्पोले नेपाली चाड तीजका अवसरमा आयोजित ‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै