logo

रामकृष्ण बम मल्लको पखाई

काठमाडौ फागुन २७
विगत लामो समयदेखि जापानमा बस्दै गाएका गायक, सर्जक तथा संगीतकार रामकृष्ण बम मल्लको एकल संगीतमा तयार भएको आधुनिक गिती संग्रहको म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ ।
दीप पाठकको एकल शब्द रचनामा तयार भएको यो आधुनिक गीतको प्रस्तुतकर्ता अमृता अर्याल पाठक रहेकी छिन् । माया प्रेममा हुने घातअन्र्तघात र हाँसो रोदनका शब्द संयोजनमा रामकृष्णको मधुर संगीत रहेको छ भने यस गीतको संगीत संयोजन सुमन केसीले गरेका छन् भने स्वर जुनु रिजालको रहेको छ । ज्ञानेन्द्र शर्माको क्योरामा कैद भएको यो गीतको म्युजिक भिडियोलाई श्रीकृष्ण बम मल्लले निर्देशन गरेका छन् भने यसमा अनु शाह र श्रीकृष्ण बम मल्लको अभिनय रहेको छ । मायामा पर्खन गाह्रो हुन्छ, मनले चाहेको माया पाउन हतार रहेको मनको भावना समेटेर गीतमा बुनेका छन् । दीपले भन,े ‘यसलाई सुमधुर संगीत दिएर रामकृष्णले सुनमा सुगन्ध थपी दिएका छन् ।’ प्रवीण भट्टको सम्पादन रहेको यो गीतमा आर. एस. डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सेन्सर बोर्डमा बसिसकेपछि समस्या समाधान त जसरी पनि गर्नुुपर्यो नि होइन र ?

नायक बन्ने रहर पनि थियो तर सबै साथीभाइहरुले तँ त खलनायकमा जम्छस् भन्थे । निर्माता निर्देशकहरुले पनि खलनायकका...

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...

गायनसँगै लोकबाजाको अन्वेषण गरिरहेको छु :गायक तथा अन्वेषक दीपेन्द्र गुरुङ

अहिले नेपाली लोकसंगीतको बारेमा कुरा गर्नुपर्दा अहिले नेपाली लोक संगीतको व्यापकता त भएको देखिन्छ । तर,यसको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै