logo

सैनिक कृषि सहकारी संस्था लिमिटेडको वार्षिक स्थापना दिवस सम्पन्न

बुटवल , फागुन २७
तिलोत्तमा नगरपालिका वार्ड नं–७ भलवारीमा रहेको पूर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडको तेस्रो स्थापना दिवस एक कार्यक्रमका बीच बिहीबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुवेदार चित्र बहादुर गुरुङको अध्यक्षता, संस्थाका वरिष्ठ सल्लाहकार क्या. भीमबहादुर खाम्चाको प्रमूख आतिथ्य रहेको कार्यक्रमको संचालन संस्थाका सचिव हवल्दार कृष्ण बहादुर पुन र स्वागत संस्थाका कोषाध्यक्ष सु. गिरीप्रसाद रानाबाट भएको हो । कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार उपेन्द्रराज ज्ञवालीले बोल्दै देश र राष्ट्रका सेवक विभिन्न क्षेत्रको ज्ञान र अनुभवबाट अवकाश प्राप्त इमानदार र परिपक्व व्यक्तिहरुबाट संचालिन संस्थाले छोटो समयमा प्रगति गर्न सफल भएको बताए । उनले स्थापनाको दुई वर्षभित्रै राम्रो पहिचान बनाउन सफल भइसकेको र आर्थिक दृष्टिकोणबाट समेत सवल रहेकोले विषयगत विज्ञहरुको योजना र कार्यक्रमबाट संस्थाको उद्देश्यबमोजिम कृषि कार्यक्रम ल्याई शेयर सदस्यहरुलाई मात्र नभई समाजलाई नै प्रत्यक्ष फाइदा हुने बताए । साथै उनले संस्थाले विविध कार्यक्रम ल्याउन सके अझ संस्थाको छवि रुपन्देही जिल्लामा नमुना बन्न सक्ने भनाई राख्दै आगामी दिनमा संस्थाको प्रगति र उन्नतिको लागि सफलताको शुभकामना दिएका छन् ।
संस्थाका अध्यक्षले सेयर सदस्यको शेयर तथा बचत रकम कुनै पनि कारणबाट हिनामिना हुन नदिई संस्थाको उद्देश्य प्राप्तिको लागि संस्था र शेयर सदस्यहरुको हक र हितमा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई संचालनमा सम्पूर्ण कार्य समितिका सदस्यहरुबाट सदा पाइरहेको सहयोग र सल्लाह निरन्तर पाइरहने कामना व्यक्त गर्दै बढीमा ३ (तीन) वर्षभित्रै संस्थालाई नमुना सहकारीको रुपमा स्थापना गराउने दृढता समेत व्यक्त गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै