logo

नासाद्धारा राष्ट्रिय स्तरको व्यवस्थापन तालिम सम्पन्न

काठमाडौ फागुन २४
बिगत १० वर्ष देखि मोटर र मोटरसाइकिलंग स्पोर्ट्स, ड्राइभ टुरिजम, रोड सेफ्टी, अटोमोबाईल एण्ड मोबिलिटी क्षेत्रमा सकृय रहेको नेपाल अटोमोवाइल्स एसोसिएसन नासाले धुलिखेलमा राष्ट्रिय स्तरको व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
नासाले आफ्नो स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा इभेन्ट म्यानेजमेन्ट एण्ड ब्राण्डिंग , कमयुनीकेसन् एण्ड सोसियल मेडिया , महिला शसक्तिकरण , पर्यटन प्रवर्धन र वाताबरण आदी सम्बन्धि तालिम प्रदान गरेको थियो । कार्यक्रममा सभासद लक्ष्मण लम्साल , खेलकुद पत्रकार मंचका पूर्व अध्यक्ष अजय फुयाल , नेपाल अटोमेक्यनिकस व्यबसाही संघका महासचिव ठाकुर न्यौपाने अनि नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ तथा संचारकर्मी निरन्जन अधिकारी को सहभागीता रहेको थियो । त्यसैगरी प्रस्तोताका रुपमा नेपाल टेलिभिजनका समाचार सम्पादक सिवानी थापा र देबेन्द्र सुबेदी र ब्याडमिन्टन खेलाडीरअम्पायर दीपक थापा थिए । कार्यक्रममा देश भरिबाट कुल ५५ जनाले सहभागीता जनाएको नासाले बताएको छ । कार्यक्रममा देबेन्द्र सुबेदीले कमयुनीकेसन् एण्ड सोसियल मेडिया शिर्षकमा प्रभावकारी सञ्चारका लागि आवश्यक तत्वहरुको वारेमा प्रकाश पार्दै अहिले सामाजिक सञ्जालको प्रयोगबाट कसरी यसलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने वारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । त्यस्तै सिवानी थापाले खेलकुद मार्फत महिला शसक्तिकरण ,मोटरिंग मार्फत टुरिजम प्रोमोसन सम्बन्धि शीर्षकमा कार्य पत्र पेश गरेकी थिइन । त्यसैगरी नासाको रणनीतिक लक्ष्य र रणनीतिक लक्ष् प्राप्तिको लागि गरिने कार्यक्रम व्यवस्थापन सम्बन्धमा सहभागीलाई जानकारी प्रदान गरिएको थियो ।
दिपक थापाले इभेन्ट म्यानेजमेन्ट शिर्षकमा अफुनो कार्यपत्र पेश गर्दै नेपालमा अहिलेको इभेन्ट म्यानेजमेन्टको अवस्था तथा खेलकुद ब्यबस्थापनका चुनौती र त्यसमा गर्न सकिने सुधार बारे सहभागीहरुलाई अवगत गराएका थिए । साथै नासाले नेपालको मोटरिंग क्षेत्रमा क्रियाशील रहेर एक दशक पार गरेको उपल्क्षयमा अतिथि तथा प्रस्तोताहरुले नासाका सदस्यहरुलाई बधाई समेत दिए । कार्यक्रममा नासा र आबद्ध संस्थाहरुले १ बर्षे कार्यक्रम , ५ र २० बर्षे रणनीतिक योजना प्रस्तुत गरी त्यसलाई व्यवहारमा लागू गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । सोहि कार्यक्रममा नासाको कार्य संचालन ,बिधि र प्रक्रिया , सदस्यता शुल्क र वितरण सम्बन्धि निर्णय गरियो भने मोटर र मोटर साइक्लिंग क्षेत्रको लागि छुट्टा छुट्टै लोगो अनावरण गरिएको थियो ।

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै