logo
565 x 90 pixel-01.png

हलमा कहिले एउटा कहिले तीनवटा चलचित्र प्रदर्शन

काठमाडौ फागुन २०
काठमाडौं, नेपाली चलचित्र क्षेत्रको नियम , परम्परा पनि अचम्मको छ । कहिले हलमा एउटा मात्रै चलचित्र प्रदर्शनमा आउँछ भने कहिले तीन तीनवटा चलचित्र एकै उटकमा प्रदर्शनमा आउँछन् । यस्तै अवस्था आको छ नेपाली चलचित्र प्रदर्शनमा ल्याउने हलमा ।
गत साताको शुक्रबारे प्रदर्शनका क्रममा हलहरुमा दुईवटा चलचित्र प्रदर्शनमा आएका थिए भने त्यसभन्दा अगाडीको शुक्रबार एउटा मात्रै चलचित्र प्रदर्शनमा आएको थियो । तर यस पटकको शुक्रबारमा हलमा तीन तीन वटा चलचित्र प्रदर्शनमा आएका छन् । गत शुक्रवारबाट नाका , व्लाइन्ड रक्स र तिम्रै छोरी तरुनी चलचित्र एकै उटक प्रदर्शनमा आएका छन् ।
नेपाल र चीनको नाकामा हुने गरेका मानव तस्करी जस्तो यथार्थ घट्नालाई आधारित बनाएर तयार पारिएको चलचित्र नाका होलीको अवसरमा सार्वजनिक प्रदर्शनमा ल्याइएको छ । यो चलचत्र मोपसलमा बिहीबारबाटै मोफसलमा प्रदर्शनमा आएको र शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । यस चलचित्रमा अमित श्रेष्ठको निर्देशन रहेको छ भने विपिन कार्की, प्रकाश गन्धर्व, सुजना मगर, रामभजन कामत, केशव राइ र अभिशेक सुवेदीको अभिनय रहेको छ भने चलचित्र व्लाइन्ड रक्सलाई मिलन चाम्सले निर्देशन गरेका छन् । डाक्टरले गलत तरिकाले आइ ड्रप्स दिँदा बच्चा अवस्थामै दृष्टि गुमाएकी सृष्टि केसीको जीवन कथामा आधारित यो चलचित्रमा सृष्टिको भूमिका वेनिसा हमालले गरेकी छिन् भने वसन्त भट्ट, गौरी मल्ल, अर्पण थापा रहेका छन् यस्तै सुरेश असिमको निर्देशनमा तयार भएको चलचित्र तिम्रै छोरी तरुनीमा, हाम्लाई के को दोषलाई सुदन धितालले निर्माण गरेका हुन् भने यस चलचित्रमा जय किसन बस्नेत, महिमा सिलवाल, इन्द्र दोङ, विष्णु सापकोटा, सुरवीर पण्डित, सुदन धिताल, स्व. दिपेन शाह र मदन ताम्राकार लगायतका कलाकारको अभिनय रहेको छ ।
सरसर्ती यी चलचित्रहरुका कथा वस्तु हेर्दा र कलाकारको छनोटमा पनि खासै त्यति तलमाथि होलान जस्तो देखिदैनन् । तर यस चलचित्रको बजार व्यावस्थापन र वितरण प्रकृयाले पनि चलचित्र व्यवसायमा असर पु¥याएको हुन्छ । युरी चलचित्र प्रदर्शनको प्रकृयालाई अव्यवस्थित भएको हँदा पनि नेपाली चलचित्र व्यवसायमा यो किसिमको संकट आइपरेको हो । अन्य क्षेत्रमा जस्तै चलचित्र क्षेत्रमा पनि साना लगानी कर्ता वा निर्माता र ठूला निर्माताबीचमा ठूलै खाल्डो रहेको यर्थाता कहीँ कतै लुक्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी।। भिडियो

करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक...

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन गएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै