logo

फिल्म हलमा पञ्चेबाजा बजेपछि साढे सात लाग्यो

काठमाण्डौं फागुन १३
गत दुई साता सम्म नेपाली चलचित्र हलहरुमा एकलौटी रुपमा एउटा मात्र चलचित्रको हालीमूहाली रहेको अवस्थामा यस साताको शुक्रवार भन्ने दुइ वटा चलचित्र प्रदर्शनमा आएका छन् ।गत साता श्वेता खड्काको चलचित्र कान्छी मात्रत्रै प्रदर्शनमा आएको थियो । यस चलचित्रले प्रदर्शन हुनु अगावै आफ्नो लगानी सुरक्षित गरेको निर्माण पक्षले दावी गरेको थियो । तर यस साता भने हलमा दुइवटा चलचित्र प्रदर्शनको दौडाइमा रहेका छन् ।
राजेश शाहीको निर्माण र घन श्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र पञ्जे वाजामा सौगात मल्ल ,कर्मा , जस्मिन श्रेष्ठ ,वुद्यि तामाङ र राजेश शाहीको मुख्य अभिनय रहेको यस चलचित्रको शिर्ष गीत घिन घिन मादल भन्ने चर्चामा रहेको छ । भने साम्तेन भुटियाको लेखन अनि निर्देशनमा तयार भएको चलचित्र साढे सात पनि गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ । यस चलचित्रमा गायक सत्य , स्वरुप आचार्य निर्माता रहेका छन् ।यस चलचित्रमा सत्यराजका साथमा म्ेनुका प्रधान ,कामेश्वर चौरसिया ,सुप्रिया कटुवाल ,शिशिर वाङदेल लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रले कत्तिको दर्शकको मन तान्न सक्ने हो त्यसका लागि चने अझ केही दिन पर्खन पर्ने नै हुन्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

विगतका केही महिनादेखि युट्युबमा निकै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्ट्याण्ड(अप कमेडी शोले सेलिब्रेटी...

प्रवासमा पुरुषोत्तमको एकल सांगीतिक कार्यक्रम

आफ्नो देश छाडेर प्रवासी भूमिमा अध्ययन, रोजगार वा रोजगारको व्यवसाय गरेर बसेका नेपालीहरुमाझ मनोरञ्जनका लागि...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै