logo

बुटवलमै अर्को कार्यालय उद्घाटन ग-यो वल्र्ड लिंक


पोसकान्त पोखरेल
बुटवल, फागुन २


नेपालमै ख्याती प्राप्त नंं. १ ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ड लिङ्कले रुपन्देहीको बुटवलमा थप नयाँ कार्यालय उद्घाटन गरेको छ । बुटवलको शुक्रपथमा संस्थाको शाखा कार्यालय भएपनि संस्थाले बुटवलकै राजमार्ग चौराहमा आधुनिक र परिस्कृत सेवा सुविधा सहीतको नयाँ कार्यालय बुधवार उद्घाटन गरेको हो । संस्थाका सञ्चालक मनोज अग्रवालले रिवन काटेर उद्घाटन गरेको कार्यालय वल्र्ड लिंकको ५१ औं कार्यालय पनि हो ।


उक्त कार्यालय उद्घाटन पश्चात सञ्चालक अग्रवालले सूचना प्रविधिको २१ औं शताब्दीमा ईन्टरनेट क्षेत्रले ठूलो फड्को मारिसके समयमा परिवर्तनशिल समयको माग सँगै संस्थाका सेवा सुविधाहरु पनि विस्तार गर्दै लैजानु पर्ने आवश्यकता महसुस गर्दै सेवाग्राहीको सेवामा थप सहजता ल्याउनको लागि नयाँ कार्यालयको आवश्यकता अनुरुप बुटवलमै अर्को कार्यालयबाट पनि सेवा दिने उद्देश्यले नयाँ कार्यालय स्थापना गर्नु परेको जानकारी गराए । उनले शुक्रपथको पुरानो कार्यालय सिटी आफिस र नयाँ कार्यालय शाखा कार्यालय रुपमा रहने बताए ।


सूचना प्रविधीमा आधारित विविध क्रियाकलापले देश विकासका क्षेत्रमा मात्र नभई त्यसमा संलग्न व्यक्तिहरुको व्यक्तित्व र सामाजिक उतरदायित्व वहन गर्नमा पनि महत्वपुर्ण भूमिका खेल्न बताउँदै अग्रवालले आगामी दिनहरुमा वल्र्ड लिंकले के शहर, के गाउँ हरेक क्षेत्रमा आफ्नो सेवा सुविधा विस्तार गर्दै सर्वसाधारणहरुलाई सहज रुपमा विश्वमा भैरहेका गतिविधीहरु नजिकबाट नियाल्ने वातावरणको सृजना गर्दै अगाडी बढ्ने तर्फ वल्र्ड लिंक हरदम लागि परेको बताए ।


द्रुतगतिको इन्टरनेट सेवा संगै फाइबर टु दि होम अर्थात एफ.टि.टि.एच.प्रबिधिको बिस्तार गर्दै सस्तो इन्टरनेट सेवाका साथै डिजिटल टि.भी सेवा पनि बिस्तार गरेको कम्पनीले विगतमा बायरलेशमा विशेष जोड दिए पनि पछिल्लो समयको अप्टिकल फाईबर सेवा विस्तारले धेरैको ध्यान वल्र्ड लिंक तर्फ केन्द्रित गर्न सफल भएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...

एकै दिनमा फेसबुकलाई ३७ अर्ब डलरको नोक्सानी

फेसबुक कम्पनीको सेयर बजारमा व्यापक गिरावट आएको छ । सोमबारको बजारमा कम्पनीको सेयर बजारमा ३७ अर्ब अमेरिकी...

गुगल र एप्पलविरुद्ध कानुनी कारबाही गर्ने फ्रान्सको तयारी

फ्रान्सले गुगल र एप्पल कम्पनीको विरुद्धमा व्यावसायिक दुरुपयोगको आरोपमा मुद्दा लगाउने भएको छ । फ्रान्सका...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै