logo

राष्ट्र बैंकद्वारा सिद्धार्थ बैंकको लाभांश स्वीकृत

काठमाडौं, फागुुन २
नेपाल राष्ट्र बैंकले सिद्धार्थ बैंकको लाभांश वितरणको प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्र बैंकले सिद्धार्थ बैंकलाई चुक्ता पुँजी छ अर्ब ८२ करोड ६१ लाख १७ हजार एक सय ५५ रुपैयाँबाट १४ प्रतिशतको अनुपातमा ९५ करोड ५६ लाख ५६ हजार चार सय दुुई रुपैयाँबराबरको बोनस सेयर वितरण गर्न स्वीकृति दिएको हो । राष्ट्र बैंकद्वारा स्वीकृत लाभांश वितरणसम्बन्धी प्रस्ताव बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयमा आउनेछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ११ लाख ९५ हजार

कर्णाली डेभपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन...

नेपाल बंगलादेश बैंकको शाखा धनुषा र सिराहामा

नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ६८ र ६९औं शाखाहरु सञ्चालनमा ल्याएको छ । यस...

मेगा बैैंकद्वारा शाखा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको छ । शाखा सञ्जाललाई...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै