logo

रिलायवल माइक्रोफाइनान्स अब ग्लोबल आईएमई लघुुुवित्त संस्था बन्ने

काठमाडौं, फागुुन २
रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था अब ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था बन्ने भएको छ । नाम परिवर्तनका सम्बन्धमा कम्पनीले नेप्सेलाई दिएको जानकारीअनुसार नयाँ नामबाट कारोबार सुरु गर्ने रिलायबलको स्टक सिम्बोल जीआईएलबी हुुनेछ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ७४ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ७१ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा २४ करोड १४ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६६ करोड ३१ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ५१ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २१ लाख २० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात एक दशमलव ३० प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ११ लाख ९५ हजार

कर्णाली डेभपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन...

नेपाल बंगलादेश बैंकको शाखा धनुषा र सिराहामा

नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ६८ र ६९औं शाखाहरु सञ्चालनमा ल्याएको छ । यस...

मेगा बैैंकद्वारा शाखा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको छ । शाखा सञ्जाललाई...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै