logo
565 x 90 pixel-01.png

रिलायवल माइक्रोफाइनान्स अब ग्लोबल आईएमई लघुुुवित्त संस्था बन्ने

काठमाडौं, फागुुन २
रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था अब ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था बन्ने भएको छ । नाम परिवर्तनका सम्बन्धमा कम्पनीले नेप्सेलाई दिएको जानकारीअनुसार नयाँ नामबाट कारोबार सुरु गर्ने रिलायबलको स्टक सिम्बोल जीआईएलबी हुुनेछ । संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ७४ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ७१ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा २४ करोड १४ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६६ करोड ३१ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई करोड ५१ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २१ लाख २० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात एक दशमलव ३० प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेलकम्पनीबीच त्रि–पक्षीय सम्झौता

माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र एएमभी टेल कम्पनीबीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागि सुविधा स्वरुप...

सेयर बजार परिसूचक १२ सय अंक नजिक

सेयर बजार परिसूचक १२ सय अंकको नजिक पुुगेको छ । साताको तेस्रो कारोबार मंगलबार बजार परिसूचक १७ दशमलव ५१ अंकले...

हिमालयन बैंकको २६ औं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन बैंक लिमिटेडको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मनोज बहादुर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पुनर्निर्माण र भूकम्प दिवसको सार्थकता

१९९० साल माघ २ गते गएको महाभूकम्पको स्मृतिमा नेपालमा २०५५ सालदेखि हरेक वर्षको माघ २ गते भूकम्प सुरक्षा दिवस...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सरकारले सिमित व्यक्तिहरुको फाइदाको लागि रोयल्टी लागु गरेको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले मन्त्रीपरिषद्को निर्णयले...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै