logo

एनआईसी एसिया बैंकको शाखा कोटिहवामा

काठमाडौं, फागुुन २
एनआईसी एसिया बैंकको रुपन्देहीस्थित कोटिहवामा पनि शाखा खोलेको छ । माघ २९ गते सोमबार नेपाल राष्ट्र बैंकको भैरहवाका निर्देशक अशोक कुमार पौडेलले विधिवत्रुपमा उक्त शाखाको उद्घाटन गरेका हुुन् ।
शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । कोटिहवा शाखाको उद््घाटनसँगै हाल यस बैंकले अधिराज्यभर एक सय ७३ शाखा कार्यालयहरु, एक सय ७२ एटीएम एवं चार एक्स्टेन्सन काउन्टर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
यसअघि गत शुुक्रबार पनि बैंकले जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ र नीलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गबेसी, धादिङ्गमा शाखा सञ्चालनमा ल्याएको ल्याइसकेको छ ।
बैंकका अनुसार जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र बहादुर खड्काबाट बझाङ र नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गानाबाट धादिङ्गबेसी शाखाको औपचारिकरुपमा उद्घाटन गरिएको हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मेगा बैंकबाट १५ हजार मासिक किस्तामा गाडी

मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको...

ग्लोबल आईएमई बैंक र आईएमई लाइफबीच सम्झौता

ग्लोबल आईएमई बैंक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । दुुवै कम्पनीका प्रमुखहरुले बिहीबार...

सेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा सामान्य सुधार देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्जमा सेयर बजार...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै