logo

गुराँस लाइफ र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौं, फागुुन २
गुुराँस लाइफ इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ । दुुवै संस्थाका प्र्रमुखहरुले बैंकास्योरेन्स सम्झौतापत्रमा शुुक्रबार हस्ताक्षर गरेका हुुन् ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजनासहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमितहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु¥याउने उद्देश्य रहेको छ ।
सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंकको तर्फबाट डेपुटी सीईओ प्रद्युम्न पोखरेलले हस्ताक्षर गरे । सम्झौताअनुसार मुुक्तिनाथका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट गुुराँस लाइफको जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा सहजरुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नविल बैकको निमित्त प्रमुुख कार्यकारीमा शाह नियुुक्त

नबिल बैकको निमित्त प्रमुुख कार्यकारी अधिकृतको पदमा अनिलेश केशरी शाह नियुक्त भएका छन...

नेशनल माईक्रो फाईनान्सको प्रमुुख कार्यकारीमा यादव

नेशनल माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव नियुुक्त भएका छन...

सन नेपाल लाईफको प्रथम बार्षिक साधारण सभा सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले गत बुुधबार...
सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै