logo

मुक्तिनाथ विकास बैंकको शाखा बानेश्वरमा

काठमाडौं, फागुन २
मुुक्तिनाथ विकास बैंकले काठमाडौंको नयाँ बानेश्वरमा पनि शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका १० स्थित बानेश्वरमा रहेको शाखा कार्यालय सोमबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, पूर्वपरराष्ट्रमन्त्री तथा अर्थमन्त्री डा.भेष बहादुर थापाबाट गराएको हो ।
बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको कारोबार तथा भावी रणनीति सम्बन्धमा धारणा राखेका थिए । कार्यक्रममा बैंकको अन्य सञ्चालक, संस्थापक सदस्यहरु, स्थानीय व्यापारी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बैंकको उक्त शाखा सञ्चालनसँगै काठमाडौं उपत्यकाभित्र नौवटा शाखा तथा उपत्यकाबाहिर ६५ वटा शाखासहित नेपाल अधिराज्यभरि कुल ७४ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।
बैंकले २०७४ पुस मसान्तसम्म कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा ४९ दशमलव आठ प्रतिशतले वृद्धि भई २१ अर्ब ७४ करोड पुगेको छ भने कुल कर्जा लगानी ४७ दशमलव ६६ प्रतिशतले वृद्धि भई १९ अर्ब ३३ करोड पुगेको छ । साथै, यस अवधिसम्मको खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ४४ प्रतिशतले वृद्धि भई २६ करोड ४४ लाख रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शेयर बजार : सामान्य गिरावट

लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार...

आशा लघुवित्तको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

आशा लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ...

नेपाल बैंकद्वारा अनाथ बाल उत्थान समाजलाई सहयोग

नेपाल बैंक लिमिटेड्ले नवकिरण अनाथ असाहाय वाल उत्थान समाज धापाखेल ललितपुरलाई तीन लाख नगद सहयोग प्रदान गरेको छ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै