logo

सामसुङ प्लाजामा मोबाइल एक्सचेञ्ज मेला

कुनै पनि ब्रान्डका पुराना सेट ल्याएर नयाँ सामसुङ लैजान पाइने

काठमाडौं, फागुन २
हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत सञ्चालित सामसुङ प्लाजामा मोबाइल एक्सचेञ्ज मेला सञ्चालन भइरहेको छ । फेबु्रअरी आठदेखि १८सम्म चल्ने उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो मोबाइलसँग सामसुङका नयाँ र आधुनिक प्रविधिका स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सकिनेछ ।
मेलामा मंगलबारसम्म दुई हजारभन्दा बढी मोबाइल सेटहरु एक्सचेञ्ज भइसकेका छन् । मेला उपत्यकाभर फैलिएका सातवटा सामसुङ प्लाजाहरुमा सञ्चालन भइरहेको छ । मेलामा एक्सचेञ्ज गर्न आएका एक ग्राहकले भने, ’यस्तो किसिमको कार्निभलले मजस्ता पुराना मोबाइल साट्नुपर्ने अवस्था भएकालाई सामसुङले नयाँ टेक्नोलोजीको स्मार्ट फोन किन्ने अवसर जुराइदिएको छ ।’
हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले कार्निभलको शुभारम्भ गर्दै यस्ता किसिमका अवसर ग्राहकहरुलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरिन् । यो एउटा यस्तो अवसर हो, जहाँ कुनै पनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसुङको स्मार्ट फोनसँग एक्सचेञ्ज गर्न सक्नेछन् । कार्निभलले ग्राहकको मुहारमा केही भए पनि खुसी ल्याउने अपेक्षा गोल्छाको छ । मेला सामसुङ प्लाजा दरबारमार्ग, सामसुङ प्लाजा महाराजगञ्ज, सामसुङ प्लाजा सीभील मल, सामसुङ प्लाजा सूर्यविनायक, सामसुङ प्लाजा नयाँ बजार, सामसुङ प्लाजा चुच्चेपाटी र सामसुङ प्लाजा कुपण्डोलमा सञ्चालन भइरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सीटीसी मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल

राजधानीको सुनधारामा केही दिन पहिले सञ्चालनमा आएको सीटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको...

पञ्चासे चिया बजारमा

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १ मा सञ्चालन भएको दाहाल चिया प्याकेजिङ उद्योगका उत्पादनहरु बजारमा...

पोखरामा सिप्रदी अर्थमुभर्सको शाखा र्कायालय

नेपालका लागि टाटा हिटाचीको एकमात्र आधिकारिक वितरक सिप्रदी अर्थमुभर्स प्रालिले व्यवसाय विस्तार गर्ने क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै