logo

पोखरामा जुत्ता मेलाको रौनक

पोखरा, फागुन २
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने अभिप्रायले पोखरामा शनिबारदेखि सुरु भएको जुत्ता मेलाको रौनक दिनप्रतिदिन बढ्दो छ । एक महिना मेला गर्ने आयोजकको तयारी भए पनि स्थानीय व्यवसायीहरुको विरोधपछि एक साता मात्र गरिने भएको हो ।
न्यूरोडस्थित पोखरा सभागृहको प्राङ्गणमा सञ्चालन भइरहेको मेलामा विभिन्न १०वटा स्वदेशी कम्पनीका जुत्ताचप्पल बिक्रीमा राखिएको छ । मेला आयोजक रन शुज प्रालिका अध्यक्ष रुद्र न्यौपानेले उत्पादक र उपभोक्तालाई साक्षात्कार गराउन मेलाको आयोजना गरिएको बताए । स्वदेशी उपभोक्तालाई स्वदेशी उत्पादनको प्रयोगमा बानी बसाल्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
न्यौपानेका अनुसार मेलामा रोयल, शिखर, बीएफ, डियर हिल, क्रसरोड, हाइलाइफ, फुटल्याण्ड, कदम, शुल्याण्ड र रनशुज कम्पनीका जुत्ता छन् । एक सय रुपैया“देखि आठ सय रुपैया“ मूल्य पर्ने चप्पल र पा“च सय रुपैया“देखि आठ हजार रुपैया“ पर्ने जुत्ता मेलामा राखिएको उनले बताए । उनका अनुसार मेलामा जुत्ताचप्पल किन्न आउनेले २० प्रतिशतसम्म छुट पाउनेछन् ।
‘क्याजुयल, स्पोर्ट, पार्टी तथा स्कुल जुत्ता मेलामा बिक्रीका लागि राखिएका छन्’ न्यौपानेले भने, ‘लेदर तथा सेमी लेदर जुत्ताचप्पल लेडिज एवं जेन्स दुवैका लागि आकर्षक मोडेलमा सहुलियत दरमा किन्न पाइन्छ । ’ उनले मेलामा ५० हजार दर्शक ल्याउने र २५ हजार जोर जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य राखिएको बताए ।
विदेशी जुत्ताचप्पलको आयातलाई कटौती गर्ने गरी स्वदेशी उत्पादनलाई बढावा दिन मेला सञ्चालन गरिएको न्यौपानेले बताए । यसअघि यस्तै मेला विराटनगर र बुटवलमा पनि आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गल्फको रिटेलर्स मिटमा बाँडियो भिटारा ब्रेजा कार र मोटरसाइकल

नेपाल ल्युब आयल लिमिटेडले एभ ट्रेडिङ प्रालिअन्तर्गतका डिलरहरुमध्ये आर्थिक वर्ष २०७४/०७५ मा धेरै लुब्रिकेन्ट्स...

निसान गाडीहरूको एक्सचेन्ज क्याम्प आयोजना

नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निसान गाडीका लागि...

सर्वसाधारणलाई ठगेको भन्दै अर्घाखाँची सिमेन्टविरुद्ध अख्तियारमा उजुरी

सर्वसाधारणलाई ठगी गरेको भन्दै अर्घाखाँची सिमेन्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै