logo

एक रुपैयाँमा सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन

काठमाडौं, फागुन १
एक रुपैयाँमा सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन किन्न पाइने भएको छ । काठमाडौंको सुन्धाराको सीटीसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिले एक रुपैयाँमा सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन दिने भएको छ ।
ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि किस्ताबन्दीमा विभिन्न ब्रान्डका मोबाइल दिने योजना ल्याएको छ । कम्पनीले सामसुङ ब्रान्डको जे सेभेन म्याक्स स्मार्टफोन मासिक किस्ताबन्दीमा दिने भएको छ । कम्पनीले सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन एक रुपैयाँ तिरेपछि मासिक किस्ताबन्दीमा उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो । सो अफरअन्तर्गत अधिकतम बजार मूल्य २८ हजार दुई सय ९० रुपैयाँ तोकिएको सामसुङ जे सेभेन म्याक्स स्मार्टफोन ग्राहकहरुले एक रुपैयाँ बुझाएर नै घर लैजान सक्नेछन् । सो स्मार्टफोनको बाँकी मूल्य सरल किस्ताबन्दीमा तिर्ने व्यवस्था रहेको छ ।
ईजी मोबाइल केयर प्रालिका अध्यक्ष संजित पौडेलले अझै पनि बजारमा ग्राहकहरुले चाहेअनुसारको मोबाइल किन्न र सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई मासिक किस्ताबन्दीमा स्तरीय मोबाइल बिक्री गर्ने र सर्भिस दिने लक्ष्य लिएको बताए । ‘हामी पहिलेदेखि नै मोबाइल क्षेत्रमा सक्रिय कम्पनी भएको हुँदा ब्रान्डेड मोबाइल बिक्री गर्ने र बिक्रीपछिको उत्कृष्ट सेवा दिने कार्य गरिरहेका छौं । ‘यसैको एउटा पाटोको रुपमा हामीले विभिन्न मोबाइल फोनहरु किस्तामा दिँदै आएका छौं, मासिक किस्तामा फोन किनेर ग्राहकहरुलाई फाइदा लिन हामी आग्रह गर्दछौं,’ अध्यक्ष पौडेलले भने । कम्पनीले बिक्री गर्ने कुनै पनि ब्रान्ड र मोडलका मोबाइल सेटहरुमा थप एक वर्षको वारेन्टी दिने गरेको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा एक वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रालिबाट खरिद गरेको मोबाइलमा थप एक वर्षको वारेन्टी पाइनेछ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘दाल भात तरकारी’सँग शिवम् सिमेन्टको सहकार्य

शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारबीच मह सञ्चार समूहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘दाल भात...

उदयपुर सिमेन्ट उद्योगको नयाँ इतिहास !

उदयपुर र मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा २६ वर्षपछि...

खोटाङको हलेसीमा बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु

खोटाङमा नदीको पानी बस्तीमा निकाल्नका लागि सुरु गरिएको बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै