logo
565 x 90 pixel-01.png

हिन्दु राष्ट्रको विकल्प छैन : नेता कण्डेल

युबराज चापागाई
नवलपरासी , माघ २९
पुर्व गृह राज्य मन्त्री एवंम् नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलले नेपाल धर्म सापेक्षा वा धर्म निरेपक्ष राष्ट्र हुने निर्णय गर्ने आधिकार जनताको हातमा मात्र रहेको दाबी गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका कण्डेलले जनताको अभिमत द्वारा धर्म सापेक्ष वा धर्म निरपेक्ष राष्ट्र हुनुपर्ने बताएका छन् । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र संरक्षण समिति बर्दघाट नगरपालिका ७ जिमिरेभार नवलपरासीले आयोजना जारी शिबपुराण धनधान्यान्चल महायज्ञमा सम्बोधन गर्दै कण्डेलले यसलाई जनताको अभिमत्रद्धारा मात्र निष्कर्षमा पु¥याउनुपर्ने जिकिर गरे ।

नेपाल हिन्दु राष्ट्र हुनुपर्ने निष्कर्ष अभियानका मुख्य अभियान्ता समेत रहेका कण्डेलले जनताको राय मार्फत ९० प्रतिशत हिन्दु समुदाय रहेको नेपाल पुन हिन्दुराष्ट्र हुनुपर्नेमा जोड दिए । हिन्दु राष्ट्रको पक्षमा कांग्रेस रहेको दाबी गर्दै कण्डेलले सो कुरा काग्रेसको केन्द्रीय समितिमा बारम्बार उठिरहेको तर्क गर्दैै अब नेपाल हिन्दु राष्ट्र हुनु पर्ने तर्क दोहो¥याए ।
प्रतिनिधि सभा सदस्य समेत रहेका नेता कण्डेलले बिभिन्न दलहरुले देशलाई धर्म निरपेक्ष बनाएर गल्ती गरेको स्वीकार गरीसकेको अवस्थामा जनताको मतले त्यसलाई उल्टाउन सक्ने जिकिर गरेका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत : नेता महत

नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको...

प्रतिष्ठानमा तालाबन्दी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल...

कुटपिटको घटनाको यथार्थ सार्वजनिक गर्न माग

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पुनर्निर्माण र भूकम्प दिवसको सार्थकता

१९९० साल माघ २ गते गएको महाभूकम्पको स्मृतिमा नेपालमा २०५५ सालदेखि हरेक वर्षको माघ २ गते भूकम्प सुरक्षा दिवस...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सरकारले सिमित व्यक्तिहरुको फाइदाको लागि रोयल्टी लागु गरेको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले मन्त्रीपरिषद्को निर्णयले...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै