logo

सस्तोमा सुन दिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्नेको गिरोह पक्राउ

काठमाडौं, माघ २९
सस्तोमा सुन दिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्नेको गिरोह पक्राउ परेको छ । प्रहरीले बजार भाउभन्दा सस्तो रकममा सुन दिन्छु भनी २० लाख रुपैयाँ ठगी गर्ने समूहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दाङ घोराहीका ३२ वर्षीय नरेन्द्र महरा, दार्चुलाका ३३ वर्षीय इन्द्रसिंह धामी, सोही स्थानका २८ वर्षीय भूपेन्द्रसिंह धामी र चितवन कालिका नगरपालिकाका २४ वर्षीय भरतविलास पराजुली रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले उपत्यकाका विभिन्न स्थानहरुबाट नगद २० लाख ५० हजार रुपैयाँसहित, आईफोन६ एक थान र बा.११च ७६४२ नम्बरको स्विफ्ट गाडी बरामद गरी पक्राउ गरेको हो । पक्राउ परेका नरेन्द्र महराको साथबाट बरामद भएको आईफोन६को फोटो ग्यालरीमा रेडपाण्डाको छालाको फोटो देखिएपछि सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला थान १ झोलामा बोकी हिँडेको अवस्थामा काठमाडौंको कपनबाट भरतविलास पराजुलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीको लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मुलकी ऐन ठगीको महलबमोजिम ठगी गर्नेलाई ठगी लिएको बिगोबमोजिम बिगो भराई बिगोबमोजिम जरिवाना र पाँच वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक...

विद्युतीय लिफ्टसहित सहकारीको भवन निर्माण हुँदै

रामपुरमा विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न सहकारीको भवन निर्माण हुने भएको छ । रामपुर बचत तथा ऋण सहकारी...

‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज ‘सुरक्षित सुर्खेत, एक सुरक्षा अवधारणा’ सार्वजनिक गरेको छ । कर्णाली...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै