logo

रेड्मी फाइभ प्लस बजारमा

काठमाडौं, माघ २९
वत्सल इम्पेक्स प्रालिले नेपाली बजारमा रुचाइएको एमआई ब्रान्ड, रेड्मी सिरिजअन्तर्गतको रेड्मी फाइभ प्लस बजारमा ल्याएको छ । चिनिया“ विश्वप्रसिद्ध कम्पनी साओमीले विश्वबजारमा स्मार्ट फोन र विभिन्न इलोक्ट्रोनिक सामग्रीहरुको डिजाइन, उत्पादन र प्रवद्र्धन गर्दै आइरहेको छ ।

सन् २०१० अप्रिल ६ मा स्थापित भएको यो कम्पनी चीनकै एक उत्कृष्ट स्मार्टफोन कम्पनीका रुपमा स्थापित भएको छ । यस कम्पनीले २०१५ को अन्त्य सम्ममा७ करोड स्मार्ट फोन बिक्री गर्न सफल भएको थियो । वत्सल इम्पेक्स प्रालिले नेपाली बजारमा ल्याएको रेड्मी सिरिजअन्तर्गतको रेड्मी फाइभ प्लस सस्तो मूल्यमा गुणस्तर सुविधायुक्त रहेको बताइएको छ । रेड्मी फाइभ प्लसमा ५.९९ इन्च एफएचडी स्क्रिन । स्न्यापड्रागन ६२५ हाइएस्ट फ्रिक्वेन्सी २.० गिगा हर्स एड्रेनो ५०६ जीपीयू, तीन जीबी ¥याम, ३२ जीबी रोम, चार हजार मेगाहर्सको ब्याट्री, १२ मेगा फिक्सल क्यामेरा, पाँच एमपी फ्रन्ट क्यामेरा, फिङ्गर प्रिन्स सेन्सर, डबल सिम रहेको छ । यसको मूल्य बजारमा २३ हजार चार सय ९९ रहेको छ । फोनमा फोरजी सेवासमेत उपलब्ध रहेको कम्पनीले बताएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘दाल भात तरकारी’सँग शिवम् सिमेन्टको सहकार्य

शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारबीच मह सञ्चार समूहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘दाल भात...

उदयपुर सिमेन्ट उद्योगको नयाँ इतिहास !

उदयपुर र मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा २६ वर्षपछि...

खोटाङको हलेसीमा बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु

खोटाङमा नदीको पानी बस्तीमा निकाल्नका लागि सुरु गरिएको बृहत् पम्पिङ खानेपानी आयोजनाको वितरण लाइनको काम सुरु...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ हामी भुजेल चलचित्र बनाइएको छ । भुजेल समाज सेवा...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै