logo

नवीन डिष्ट्रिब्युटर्सको भेगो एयरकुलर्स बजारमा

काठमाडौं, माघ २९
विश्व प्रसिद्ध भेगो ब्रान्डको नेपालका लागि एकमात्र अधिकृत वितरक–नवीन डिष्ट्रिब्युटर्सले आफ्ना ग्राहकहरुलाई थप आकर्षित गर्न भेगो एयरकुलर्सको नयाँ मोडल बजारमा ल्याएको छ । ब्रान्डको उद्घाटन नवीन डिष्ट्रिब्युटर्स पाटनर्स कनक्लेभ २०१८ सोल्टी क्राउन प्लाजामा भएको छ ।
भेगो एयरकुलर्समा विभिन्न वर्गका गुणस्तरीय एयरकुलरहरु उपलब्ध छ । भेगो एयरकुलर्स नयाँ डिजाइन र विभिन्न वर्गका गुणस्तरीय भएको एक उत्कृष्ट कम्पनी हो । जसमा भेगो एटम प्लस, फ्रस्ट, ग्लेसियर, म्याक्सीमा आई, म्याक्सीमा, ग्लेसियर आई, ठण्डर, ठण्डर आई, फ्रस्ट आई, टाइफोनजस्ता मोडलहरु रहेका छन् । भेगो घरेलु र औद्योगिक क्षेत्रमा प्रयोग हुने इको फ्रेन्ड्ली एयरकुलर हो, जसलाई धेरै विद्युत् खाने र हानिकारक एयर कन्डिस्नरको सट्टामा प्रयोगमा ल्याउन सकिन्छ । भेगो एयरकुलर्स ग्राहकका लागि चलाउन सजिलो, एक्जेस्टेबल र रिमोट भएको कारण टाढैबाट पनि सञ्चालन गर्न सकिन्छ । यो एयरकुलर अरु एसीहरुभन्दा कम मूल्य र बढी किफायती छ । भेगो एयरकुलर्सका रेन्जहरु बजारमा सात हजार एक सयदेखि २८ हजारसम्मको दरमा पाउन सकिन्छ ।
नेपाली ग्राहकहरुलाई उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्न समर्पित नवीन डिष्ट्रिब्युटर्सको देशव्यापी रुपमा विस्तृत वितरण सञ्जाल र सोरुमहरु रहेका छन् । ग्राहकको मान तथा गुणस्तरीय सेवालाई उच्च प्राथमिकतामा राख्दै आएको नवीन डिष्ट्रिब्युटर्स भेगोका साथै हाइसेन्ससँगै व्वारपुल, ब्लुमाउण्ट, डेला र माइक्रोटेकको अधिकृत बिक्रेता पनि हो ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को तयारी पूरा, आज उद्घाटन

आज बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना हुने फर्निचर तथा फर्निसिङ...

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गतेसम्म स्यार्पुताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको काम...

यतिले भित्र्यायो नयाँ विमान

यति एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा तेस्रो एटीआर–७२–५०० विमान भित्र्याएको छ । कम्पनीको नयाँ विमान...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै