logo

प्रदेश ४ को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बन्ने

काठमाडौं माघ २८
प्रदेश नम्बर ४ को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बन्ने भएका छन् । एमाले संसदीय दलको नेतामा पृथ्वी सुव्वा गुरुङ सर्वसम्मत भए पछि प्रदेश नम्बर ४ को मुख्यमन्त्रि गुरुङ वन्ने भएका हुन ।

यसअघि यो प्रदेशमा संसदीय दलको नेताका लागि सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङले दावी गरेपनि आइतबार निर्वाचन पृथ्वी सुव्वाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । दलको नेताका लागि उम्मेदवारी दर्ताका लागि आइतबार दिउँसो सवा १ बजेसम्मको समय तोकिएको थियो । तोकिएको समयमा किरण गुरुङले उम्मेदवारी नदिएकाले पृथ्वी सुव्वा दलको नेतामा निर्वाचित भएका हुन् ।

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

भ्रष्टाचारको अन्त्यमा जोड

नेपालमा जरोदेखि नै भ्रष्टाचार अन्त्य गर्ने हो भने कानूनी कारवाहीलाई कठोर बनाउनुपर्नेमा जोड दिइएको छ...

आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको...

चीन भ्रमण उत्साहजनक भइरहेको छ ः महासचिव पौडेलबुटवल

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै