logo

चिया तथा कफीको तथ्याङ्क उपलब्ध गराउन कृषकसंग आग्रह

काठमाडौ माघ २६
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया तथा कफीको तथ्याङ्क उपलब्ध गराउन कृषक तथा चिया कफी कारखानाका संचालकहरु संग आग्रह गरेको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्याङ्क विभागको सहकार्य तथा उन्नती परियोजनाको सहयोगमा नेपालभर सञ्चालनमा रहेका चिया बगान र चिया कारखानाहरुको गणना गरी मिस डाटाबेस निर्माण गर्ने कार्यक्रम रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । गणनामा १ रोपनी भन्दा बढी चिया रोपण गरेका सबै चिया कृषक, चिया बगान र चिया कारखाना सञ्चालकहरुको चिया उत्पादन, रोपण, रोजगार संख्या तथा यससँग सम्बन्धीत अन्य आधारभुत तथ्याङ्कहरु घरदैलोमै गएर संकलन गरिने बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिएका छन् । गणनालाई कागजरहित बनाउन बोर्डले एनरोईड एपको विकास गरी मोबाईल बाट तथ्यांक संकलन गर्ने व्यवस्था मिलाएको गौतमले बताए । तथ्याङ्क ऐन, २०१५ अनुसार व्यवसायको संकलित विवरणहरु गोप्य रहने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र उपयोग हुने बोर्डले जानकारी दिएको छ । सही तथ्यांक नै योजना निर्माणको आधार भएकोले यथार्थ तथ्यांक दिई सहयोग गर्न बोर्डले सबै चिया कृषक, चिया बगान र कारखाना सञ्चालकहरूमा आग्रह गरेको हो ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै